आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

इरानले फेरि गर्‍यो इजरायलमा मिसाइल प्रहार

काठमाडौँ ।  इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको बताएको छ । यससँगै इजरायलका विभिन्न क्षेत्रहरूमा साइरन बजाइनुको साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको...