सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक छैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक नरहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले...