बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निलम्बित मेयर थापासहित ८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर...