बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अब पार्टीसँग विशेष महाधिवेशन बाहेक विकल्प छैन : विशेष महाधिवेशन पक्षधर (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन्...