सुर्खेत । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (भूगोल) तर्फको कर्णाली प्रदेशको मतपरिणाम अनुसार केपी ओली प्यानलबाट लडेका सबै जना निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक...