गत भदौ २३ र २४ गते नेपालमा भएका घटनाहरूले देशको राजनैतिक अवस्थामा ठुलो उथल–पुथलको सिर्जना भएको छ । युवा विद्यार्थीहरूको त्याग, बलिदान तथा राष्ट्रले गुमाएका अमूल्य भौतिक एवं मानवीय क्षति...