काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर २७ देखि २९ सम्म हुने ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सात वटा आधारमा छनोट गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन...