शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ओलीसँग विद्याको प्रश्न : २ वर्षअघि नवीकरण भएको सदस्यतामा अहिले विवाद गर्ने ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिचको भेटवार्तामा भण्डारीले २ वर्षअघि नै नवीकरण भएको आफ्नो सदस्यताको अहिले विवाद चर्काएकोमा चासो राखेकी छन्...