बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र

जनकपुरधाम । श्रम तथा रोजगार कार्यालय जनकपुरधामले श्रमसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको अवस्था बुझ्न निजी व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था तथा अस्पतालहरूमा अनुगमनलाई तीव्र बनाएको छ। कार्यालयले पछिल्लो समय जनकपुरधामस्थित निजी अस्पतालहरूमा विशेष...