बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चीनको नयाँ हतियार प्रदर्शनले दिएको ५ सन्देश

बेइजिङ । चीनले बुधबार आयोजित एक विशाल सैन्य परेडमा नयाँ हतियार, ड्रोन र अन्य सैन्य उपकरणहरू सार्वजनिक गरेको छ। धेरैले यसलाई अमेरिका र यसका सहयोगीहरूलाई दिइएको एक स्पष्ट सन्देशका रूपमा...