सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

कर्जा केन्द्रीकरणको बढ्दो जोखिम तथा बैंकर र व्यवसायी छुट्याउने प्रयास

राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले गएको आषाढ १७ गते संसद्को अर्थ समितिमा कर्जा केन्द्रीकरणको डरलाग्दो तथ्याङ्क पेस गरे। बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकको संशोधनबारेको छलफलका क्रममा आफ्नो धारणा राख्दै  बैंकिङ क्षेत्रको कुल...