शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । समितिको बैठक बुधबार बोलाइएको थियो । तर, बैठक बस्नको लागि आवश्यक गणपूरक सङ्ख्या पुगेपनि विषयवस्तुमा...