बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्चुगल अधिवेशन लिस्वनमा हुँदै

लिस्वन । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले सेप्टेम्बर १४ र १५ मा लिस्वनमा प्रशिक्षणात्मक भेला र एनपीपीएफ पोर्चुगलको ८ औँ अधिवेशन गर्ने भएको छ। पहिलो दिन अधिवेशन र दोस्रो दिन...