काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग उदार भएकोमा आत्मा आलोचना गरेका छन् । सोमबार केन्द्रीय समिति बैठकमा बाबुरामको कमजोरीप्रति केन्द्रीय सदस्यहरूले प्रश्न उठाएपछि उनले आत्मालोचना...