लघुकथा आत्मबोधको सूक्ष्म अभिव्यक्ति हो । कथा (आख्यानमूलक सिर्जना) को साझा धर्म आत्मबोध हो । आत्मबोध नभएको वा आत्मस्वीकृति सहितको विषयबोध नभएको रचना हुँदैन । लघुकथा ‘स्न्यापसट’ हो, त्यसैले यो...