सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसमा दुई कित्ता : संसद् पुनर्स्थापना कि निर्वाचन ?

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि भन्दै निवर्तमान प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा हस्ताक्षर सुरु भएपछि नेपाली कांग्रेसमा विवाद सुरु भएको छ ।  घिमिरेको नेतृत्वमा शनिबारदेखि हस्ताक्षर अभियान सुरु...