काठमाडौँ । बेलायतको बेडफोर्डमा दुईवटा रेल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन् । ब्रिटिस ट्रान्सपोर्ट पुलिसका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको...