बार्सिलोना । स्पेनिस क्लब एफसी बार्सिलोनाले जर्मन गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनलाई पुनः क्लब कप्तानको जिम्मेवारी दिएको छ। पछिल्लो समय भएको मेडिकल रिपोर्टको विवाद समाधान भएपछि उनलाई नेतृत्व भूमिकामा फर्काइएको हो। पिठ्युँको...