बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

धनगढी र महेन्द्रनगरमा व्यापक तोडफोड र आगजनी

धनगढी । ‘जेनजी’ पुस्ताले देशव्यापी रूपमा गरिरहेको आन्दोलनको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ।  मंगलबार बिहानैदेखि धनगढी, महेन्द्रनगर लगायतका मुख्य सहरहरूमा प्रदर्शनकारीले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सार्वजनिक...