शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पटाकासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित आज प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो...