काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको जनाकारी दिएको छ। महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली,...