काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्ससामु जितका लागि २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार अरुण जेट्ली स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको...