काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागको नाम लिएर फोनमार्फत धम्की दिने तथा अनाधिकृत रूपमा अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन सरोकारवाला सबैमा आग्रह गरेको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि...