सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डलाई प्रश्न : सकारात्मक माहोल बन्दै जाँदा किन समस्या आउँछ ?

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशको सचिवालय बैठकमा सहभागी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेताहरूले प्रश्नको वर्षा गराएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डलाई भिजिट भिसा काण्डमा...