बुटवल । बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ गतेदेखि ९ गतेसम्म प्रतियोगिता हुने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । ...