बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘संसद्‌मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्य दिनुपर्छ’

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले बिहीबार प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गरेको सम्बोधनलाई कुण्ठा व्यक्तको संज्ञा दिएका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले...