सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अर्थ-विविध

चिया श्रमिकले अब  दैनिक न्यूनतम रु पाँच सय ६५ पाउने

झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबिच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबिच