सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बैँक/वीमा

बैंकर व्यवसायी छुट्ट्याउने विषय कानुनी रूपमा निरूपण गर्नुपर्छ : गभर्नर पौडेल

काठमाडौँ । गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर व्यवसायी छुट्ट्याउने विषय कानुनी रूपमा निरूपण गर्नु पर्ने बताएका छन्। सोमबार अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेकयमाथिको छलफलमा बोल्दै गभर्नर पौडेलले बैंकमा