चीनमा पाइला राख्ने हरेक पर्यटकको एउटा साझा सपना हुन्छ– विश्वका सातौँ आश्चर्यभित्र पर्ने चीनको ग्रेटवाल (विशाल पर्खाल) अवलोकन गर्ने । संसारले आश्चर्य मानेका केही सीमित कुराहरूमा अटाएको ग्रेटवाल अवलोकनको रहरबाट म मात्रै अलग कसरी हुन
साउन महिना नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक परम्परा, प्रकृतिप्रतिको सम्बन्ध र सामाजिक जीवनसँग गहिरोसँग जोडिएको समय हो । वर्षाको हरियालीले प्रकृतिलाई नयाँ जीवन दिइरहेका बेला नेपाली समाजमा साउनले आध्यात्मिक चेतना,...
उनको नाम हो– डारिओ अमोडे। अमेरिकाका टप ब्रेन। टेक वर्ल्डका दिग्गज। तमाम इन्फ्लुएन्सर उनलाई वर्तमान युगको जे रोबर्ट ओपेनहाइमर भन्छन्। ओपेनहाइमर २०औँ शताब्दीका त्यस्ता महान् एवं खतरनाक वैज्ञानिक हुन्, जसले...
आज ४८औं पुष्पलाल स्मृति दिवस ! सामान्यतया नेपाली राजनैतिक इतिहासमै र विशेषत: नेपाली वामपन्थी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको इतिहासमा सबैभन्दा इमान्दार, सबैभन्दा क्रान्तिकारी र सबैभन्दा स्वच्छ, निष्ठावान र नैतिकवान राजनीतिक नेतृत्व,...
नेपाली महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ। २७ नक्षत्रमध्ये १२ वटा नक्षत्रलाई १२ महिनाका नामका लागि छानिएको हो। हिन्दू चन्द्रसौर पात्रोमा पूर्णिमाका दिन चन्द्रमा जुन नक्षत्रमा रहन्छ, त्यसैका आधारमा महिनाको...
‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमै कत्तिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो...’ यो सिन्धुली जिल्लालाई देश–विदेशमा चिनाउने लोकगायक कृष्णविक्रम थापाले वि.सं. २०३६ मा रेडियो नेपालमा गाएको चर्चित गीत हो। एक हप्ताअघि सिन्धुलीगढीको किल्ला...
गणतन्त्रको सबैभन्दा ठूलो शक्ति सरकार होइन, नागरिकको विश्वास हो । चुनावले सरकार बनाउँछ, तर विश्वासले राज्य बनाउँछ । केही वर्षअघि परिवर्तनको पक्षमा सडकमा उत्रिएका युवाका आँखामा एउटा सपना थियो– योग्यता...
हामी यस्तो समाजमा बाँचिरहेका छौँ, जहाँ अन्याय देखिन्छ, तर त्यसविरुद्ध आँखा खुल्दैन । विकृति सुनिन्छ, तर त्यसप्रति कान खुल्दैन । कहिलेकाहीँ लाग्छ, हामी केवल व्यक्तिका रूपमा होइन, सामूहिक चेतनाका हिसाबले...
नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा असहजताको कारण देखाउँदै गत चैत २३ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको छ । सरकारको यो निर्णयसँगै सम्पूर्ण...
लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति चुनाव मात्रै होइन, प्रश्न गर्ने स्वतन्त्रता पनि हो । सरकार बदलिन सक्छ, प्रधानमन्त्री बदलिन सक्छन्, मन्त्रीहरू फेरिन सक्छन् । तर लोकतन्त्रका आधारभूत मूल्यहरू परिवर्तन हुनु हुँदैन...
सरकारको एक सय दिन राजनीतिमा निकै महत्त्वपूर्ण अवधिका रूपमा हेरिन्छ । यो कानुनी रूपमा तोकिएको अवधि भने होइन, तर अर्थशास्त्र र राजनीतिको सामान्य सिद्धान्तअनुसार सरकार बनेको एक सय दिनलाई सरकारको...
प्राचीन काठमाडौँ बस्तीको मध्यभागतिर अवस्थित इटुम्बहाल नामले प्रसिद्ध बौद्ध विहार चाखलाग्दा आख्यानहरूले भरिएको छ। यहाँ स्थापित बोल्ने देवीताराको मूर्ति, यस विहारका निर्माता केशचन्द्र, यहाँका गुरुमापा र यहाँकी सुन्दरी राजामतीका आख्यानहरू...
धेरै ठुलो महत्त्वाकाङ्क्षा बोकेर होइन, आफ्नै देशमा केही गरौँ भन्ने सामान्य सोचका साथ मैले कुखुरा पालन व्यवसाय सुरु गरेको थिएँ । खोरभरि मैले स्थानीय जातका कुखुरा हालेको थिएँ । यही...
यो हप्ता नेपालीहरूको आँखामा अनिश्चय, अनिदो र अनेक भावनाहरूको मिश्रण पढ्न सक्नुहुनेछ—विश्वका फुटबल प्रेमीहरूको जस्तै । जब विश्वकप आरम्भ हुन्छ, तब सिङ्गो नेपाल लगभग दुई कित्तामा विभाजित हुन्छ– ब्राजिल वा...
आजको विश्व अभूतपूर्व परिवर्तनको युगबाट गुज्रिरहेको छ । विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, विश्वव्यापीकरण र सूचना प्रवाहको तीव्र गतिले मानव जीवनलाई अनेकौँ दृष्टिले सहज, सरल र सुविधा सम्पन्न बनाएको छ ।...
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकास्थित पार्वती कुण्ड धार्मिक, सांस्कृतिक तथा पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण सिमसार क्षेत्रका रूपमा परिचित छ । समुद्री सतहबाट २,६०६ मिटर उचाइमा अवस्थित यस तालको क्षेत्रफल करिब १.८७ हेक्टर...
कामको सिलसिलाले सधैँ व्यस्त रहँदा पनि अवसर र समय मिल्ने बित्तिकै नयाँ गन्तव्यको खोजी र अनुभव बटुल्न यात्रा गरिरहन्छु । पर्यटन प्रवर्द्धनको जिम्मेवारीमा रहेर नीति, योजना र कार्यक्रम बनाउनु मात्र...
अफ्रिकी समाजवाद बीसौं शताब्दीको मध्यतिर उपनिवेशवादबाट मुक्त भइरहेका अफ्रिकी राष्ट्रहरूले आफ्नो विशिष्ट पहिचान बनाउन विकास गरेको एउटा महत्त्वपूर्ण राजनीतिक र आर्थिक दर्शन हो। स्वतन्त्रता पाएपछि ती देशहरूका सामु राष्ट्रिय एकता...
नेपालको अर्थतन्त्रलाई परनिर्भरताको बैसाखी टेकाएर चलाइरहेको मुख्य जग वैदेशिक रोजगारी नै हो। यस यथार्थलाई कसैले नकार्न र बेवास्ता गर्न सकिँदैन। हरेक वर्ष लाखौं युवाहरू आफ्ना रहर र सपनाहरूलाई एउटा सुटकेसमा...
२०५६ असार ८ गते । रोल्पाको माडी–५ बाङमामा प्रहरीबाट ११ जनकलाकारको सामूहिक हत्या भयो । १२ वर्षको हुँदा मेरै आँखाअघि घटेको ‘बाङमा हत्याकाण्ड’लाई २७ वर्षपछि पुनः नियाल्ने प्रयास गर्दा आँखै...
पहिलो संविधानसभाबाट संविधान बन्न सकिरहेको थिएन । पटक–पटक म्याद थप्दा पनि दलहरूबिचको खिचातानीले लामो त्याग र बलिदानबाट स्थापित भएको पहिलो संविधानसभा संविधान नबनाएर अन्त्य हुँदै थियो । प्रमुख दलहरू संविधानसभाबाट...
वि.सं. २०२७ वैशाख ६ गते औपचारिक रुपमा स्थापना भएको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ५७औँ वर्षमा हिँडिरहेको छ । कुनै समयमा एकदमै दौडिरहेको नेविसंघ यति बेला कछुवा गतिमा...
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सदस्यहरू नेपाली भूभागतर्फ प्रवेश गरेको आरोप र त्यसपछि स्थानीयवासीको विरोधले फेरि एकपटक नेपाल–भारत सीमाको प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ...
झन्डै डेढ दशकयता सामुदायिक विद्यालयमाथि स्थानीय विशेषताअनुसार विकसित चुनौतीका चाङहरू थुप्रिएका छन् । समुदायको पहिलो र अग्रणी पुस्ताले हाम्रा लागि बनाइदिएका, चिनाइदिएका र उभ्याइदिएका यी विद्यालयहरू चुनौतीको चाङमुनि देखिनु र...
वास्तविकता भन्दा फरक रूपमा बुझिने पेसाहरू मध्ये एअर होस्टेस (विमान परिचारिका) को पेसा अग्रस्थान मा पर्छ । ‘उडान परिचारिकाहरू त विमानमा खाना र पेय पदार्थ सेवा गर्ने साधारण कर्मचारी मात्र...
१९६९ जुलाई २० मा जब चन्द्र मोड्युल इगल चन्द्रमाको सतहतर्फ ओर्लिँदै थियो, अनबोर्ड कम्प्युटरमा एउटा अज्ञात अलार्म बजेको देखियो । इन्धन सकिँदै थियो । मात्र ३० सेकेन्ड बाँकी थियो । पृथ्वीमा,...
यो देशमा सरकार त बन्यो, तर जनताले नयाँ प्रधानमन्त्री भएको अनुभूति गर्न पाएका छैनन् । यो देशका प्रधानमन्त्री न विदेश भ्रमणमा निस्कन्छन्, न त कुनै सभा–सम्मेलनको उद्घाटन वा शिलान्यास कार्यक्रममा...
टाइम बैंक भनेको सामाजिक सेवा प्रदायक संस्था हो । यो नगद पैसा राख्ने, लगानी गर्ने, पैसा झिक्ने जस्तो बैंकिङ कारोबार गर्ने संस्था होइन । यो त प्रत्यक्ष रूपमा सेवा वा...
नेपालको राजनीतिक दल प्रणालीमा नेकपा (एमाले) ऐतिहासिक, जनआधारित र सङ्गठनात्मक रूपमा सुदृढ दलका रूपमा स्थापित छ । यसको दीर्घ राजनीतिक यात्रामा सङ्गठन विभाग र पार्टी जीवन दुई प्रमुख आधार स्तम्भका...
जीवनमा सफलता केवल पद, प्रतिष्ठा वा सम्पत्तिले मात्र मापन हुँदैन। वास्तविक सफलता तब प्राप्त हुन्छ, जब मानिसले आफ्नो ज्ञान, सीप र अनुभवलाई मानवताको सेवामा समर्पित गर्न सक्छ। आधुनिक विज्ञानको गहिरो ज्ञान,...
इतिहासमा केही त्यस्ता यक्ष प्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र र राज्यको कूटनीतिक सामर्थ्यको वास्तविक वजन समेत मापन गर्छन् । ...
कुनै पनि देशको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मुख्य संवाहक त्यस देशको युवा जनशक्ति हो । नेपालको सन्दर्भमा यो तथ्य झन् बढी जीवन्त देखिन्छ, किनभने राष्ट्रिय जनगणना २०७८ को आधिकारिक...
आर्थिक वर्ष ०८३/०८४ को बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), शैक्षिक प्रविधि, शिक्षक क्षमता विकास, खुला विश्वविद्यालय, चिकित्सा शिक्षाको विस्तार तथा पारिश्रमिकसहितको इन्टर्नसिप जस्ता कार्यक्रमले...
महिला भएकै कारण आधारभूत मानव अधिकारबाट वञ्चित हुनु नपरेको अवस्थालाई महिला अधिकार प्रत्याभूत भएको अवस्था मानिन्छ । महिला अधिकार सम्बन्धी जुनसुकै सिद्धान्त र दर्शनहरूमा पनि महिला भएकै कारण न्यूनतम मानवीय...
नेपालको नवीन र चर्चित पछिल्लो राजनीतिक इतिहासमा जेनजी आन्दोलन एउटा सामान्य विरोध प्रदर्शन मात्र थिएन, त्यो एउटा ऐतिहासिक मोड थियो, जहाँ युवाको आशा, राज्यप्रतिको अविश्वास, र राजनीतिक संरचनाप्रतिको निराशा एकैपटक...
विश्व मौसम विज्ञान संगठनको तथ्यांकअनुसार, विश्वव्यापी रूपमै हरेक दशकमा औसत ०.२६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ । यो समस्या मानवीय सभ्यताका लागि नै एक अकाट्य चुनौती बनेको छ ।...
कुम्भराज राई पछिल्ला हरेक वर्ष वसन्तु ऋतुको सुरुआतसँगै सगरमाथा आरोहणका तस्बिर र भिडियोले सामाजिक सञ्जाल रङ्गिने गरेका छन् । केही वर्षयता सगरमाथा आरोहण मार्गमा हुने ‘ट्राफिक जाम’का कारण आरोहीको ज्यान जाने...
नेपालको आधुनिक राजनीतिक इतिहास नियाल्दा २०६२/०६३ को दोस्रो जनआन्दोलन एक निर्णायक मोडका रूपमा स्थापित मानिन्छ । यो आन्दोलन केवल सत्ता परिवर्तनको घटना थिएन, बरु राज्य र नागरिकबिचको सम्बन्ध, शासन प्रणालीको...
यो एउटा यस्तो प्रश्न हो, जसका अगाडि महान् मस्तिष्कहरू पनि हिचकिचाउँछन् । समय के हो भन्ने होइन, बरु समय कहिले सुरु भयो भन्ने हो । आधुनिक भौतिकशास्त्रले एउटा अचम्मलाग्दो उत्तर...
नेपालको नागरिक उड्डयन क्षेत्र अहिले इतिहासकै संवेदनशील मोडमा उभिएको छ । एकातिर अन्तर्राष्ट्रिय समुदायको बढ्दो चासो, अर्कोतिर आन्तरिक प्रशासनिक जटिलता, राजनीतिक हस्तक्षेप, आर्थिक दबाब र सुरक्षा सम्बन्धी प्रश्नहरूले नेपाल नागरिक...