मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

कर्पोरेट

काठमाडौँ उपत्यकामा मात्रै फाइभजी ल्याउन ८ अर्ब रुपैयाँ खर्चिनुपर्ने एनसेलको भनाइ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र फाइभजी सेवा सुरु गर्न ८ अर्ब रुपैयाँको लगानी आवश्यक पर्ने एनसेलले बताएको छ। बिहीबार ‘बिल्डिङ सस्टेनाबिलिटीः डिजिटल टुमरो’ कार्यक्रममार्फत कम्पनीले हालको आर्थिक अवस्था, करको बोझ र स्पेक्ट्रम शुल्कका कारण तत्काल