काठमाडौँ । लामो समयको अन्योल र आन्तरिक खिचातानीपछि सर्वोच्च अदालतको वातावरण बुधबारदेखि शान्त र सहज बनेको छ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा १२ दिनको विश्रामपछि इजलासमा फर्किएसँगै सर्वोच्चमा न्यायिक कामकाजमा कुनै अबरोध देखिएन । गत
काठमाडौँ । न्यायाधीश सपना प्रधान मल्लले दरपीठविरुद्ध परेको निवेदन दर्ता गर्न दिएको आदेश सर्वोच्च अदालत प्रशासनले दुई दिनपछि कार्यान्वयन गरेको छ। न्यायाधीश मल्लले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि...
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका...
काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको पदभार ग्रहणमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित भएकी छिन्। प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर असन्तुष्ट रहेकी न्यायाधीश मल्ल मङ्गलबार सर्वोच्च अदालतमा प्रधान...
काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताएका छन्। सर्वोच्च अदालतमा मंगलबार साँझ पदभार ग्रहण गरे लगत्तै प्रधान न्यायाधीश शर्माले...
काठमाडौँ । संवैधानिक परिषद्को सिफारिसका आधारमा मंगलबार संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो...
काठमाडौँ । प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएसँगै सपना प्रधान मल्लको कार्यकक्ष सारिएको छ। मल्ललाई कामु प्रधान न्यायाधीशको हैसियतमा नयाँ भवनको तेस्रो तलामा सचिवालयसँगै च्याम्बरको व्यवस्था थियो। अब उक्त स्थानमा...
काठमाडौँ । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीशमा प्रवेश गरेका डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्न आइपुगेका छन् । शर्मालाई संवैधानिक परिषद् बैठकले गत वैशाख २४ गते...
काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ। त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका ५ हजार २ सय एकड चिया बगान लिजमा दिँदा अर्बौँ रुपैयाँ भ्रष्टाचार र अनियमितता भएको दाबी गर्दै...
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ। यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ । सर्वोच्च अदालतमा देउवाले आफूलाई पक्राउ पुर्जी जारी गरेको भन्दै रिट...
काठमाडौँ । प्रमुख प्रतिपक्षलगायत विपक्षी दलहरूले सरकारको अधिनायकवादी चरित्रका कारण न्यायलयमा द्वन्द्व बढेको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ अगाडि बढेकाले...
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा दीपक न्यौपानेले उजुरी दर्ता गर्दै गम्भीर नैतिक, व्यावसायिक र कानुनी प्रश्नहरू उठाएका छन्। न्यौपानेले डा. शर्माको नियुक्तिलाई ‘नातावाद र...
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद कुनै साधारण 'बढुवा' नभई एक विशिष्ट 'संवैधानिक नियुक्ति' भएको बताएका छन्। मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ...
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको सुनुवाइ प्रक्रिया जारी रहँदा उनको उक्त पदका लागि आवश्यक न्यूनतम संवैधानिक योग्यतामै प्रश्न उठाउँदै उजुरी परेको छ । पाल्पाका भेषराज...
काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्ने प्रक्रिया हटाउन लागेको चर्चा चलिरहेको छ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनले लामो समय आन्दोलन गरेपछि गोला प्रथाबाट पेसी तोक्ने...
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कम्पनी कुमार–सिएफइसी जेभीले दायर गरेको रिटमा आज उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सो कम्पनीले...
काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबिचको टसलसँगै दुईतर्फी निर्देशनले सर्वोच्च अदालतका कर्मचारी तनावमा देखिएका हुन् । प्रधानन्यायाधीश सिफारिससँग जोडिएको विषयलाई लिएर दरपीठ निवेदन...
काठमाडौँ । नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। बारले अदालत प्रशासनको यस्तो कार्यलाई...
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन् । समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा डा. शर्माविरुद्ध १६ उजुरी परेका सङ्घीय...
काठमाडौँ । रुपन्देहीको मालपोत कार्यालय, कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको...
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माविरुद्ध दायर भएर सर्वोच्च प्रशासनले दरपिठ गरिदिएका निवेदन दर्ता गरेर पेसी तोक्न...
काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको विकसित घटनाक्रमको विषयमा धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको साेमबार आकस्मिक बैठक राखेको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस...
काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिटको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । सोमबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिल कुमार...
काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध गैरकानुनी रुपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावट सम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ ।...
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पिछडिएको क्षेत्रबाट सांसद छनोट गर्ने क्रममा भएको विवादबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेको छ । काँग्रेसले कालिकोटका कालीबहादुर सहकारीलाई पिछडिएको क्षेत्रको कोटामा...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई सदर गर्दै विद्युत् व्यापार सम्झौतामा बाह्य एकाधिकारको अवस्था नहुने प्रस्ट पारेको छ । २०८० पुस १९ गते नेपाल–भारतबिच...
काठमाडौँ । संवैधानिक परिषदले गत वैशाख २४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्मा पछिल्लो समय इजलासमा बसेका छैनन् । न्याय परिषद्ले पठाएको ६ जनाको नाममध्येबाट संवैधानिक...
काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश दिएको छ।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा मुद्दा दायर भएका प्रकाश पाठकलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश...
काठमाडौँ । सर्वोच्च अदालतले चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न मागदाबीसहित दायर भएको निवेदनमा निर्णय गर्न उच्च अदालतमै फिर्ता पठाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरलेको संयुक्त इजलासमा...
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले कर्मचारी समायोजन भइसकेपछि सम्बन्धित प्रदेशको कानुन नै लागू हुने र बढुवाका लागि प्रदेशले आफ्नै मापदण्ड तोक्न पाउने फैसला गरेको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान,...
काठमाडौँ । लामो समयदेखि उपभोग भइरहेको जगदम्बा कुमारी राणा (जगदम्बा रानी) को हदबन्दीभन्दा बढी करिब १८ रोपनी जग्गा सरकारको नाममा आउन सकेको छैन । यसअघि सर्वोच्च अदालतले राणाको हदबन्दीभन्दा बढी जग्गा...
काठमाडौँ । संवैधानिक परिषद्ले वरीयताभन्दा बाहिर गएर प्रधान न्यायाधीश सिफारिस गरेपछि सर्वोच्च अदालतको न्याय सम्पादनमा असर देखिन थालेको छ । न्याय परिषदले पठाएको ६ जना न्यायाधीशमध्ये वरीयताको पहिलो क्रममा रहेकी...
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ई–बिडिङ प्रकरणमा मुद्दा चलाइएका मध्ये एक सरकारी कर्मचारी नासु दिवाकर देउजालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । साथै राप्रपा नेता विक्रम पाण्डेसहित...
काठमाडौँ । उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार...
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयमाथि प्रश्न उठाउदै परेको तीन वटा रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । न्यायपरिषद्ले पठाएको ६ जना न्यायाधीशको...
काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी...
काठमाडाैँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्वन्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो। अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा सम्पत्ति आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन...
काठमाडौँ । सर्वोच्च अदालतले चाउचाउ उत्पादनमा प्रयोग हुने प्याकेजिङ सामग्री (र्यापर्स) लाई उत्पादन प्रक्रियाको अभिन्न अङ्ग ठहर गर्दै त्यसमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने फैसला गरेको छ । न्यायाधीशहरू विनोद शर्मा,...
धनगढी । नेपाल आइडल सिजन–२ का विजेता, गायक रवि ओडको सम्बन्ध विच्छेदको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनको दाबी नपुग्ने फैसला सुनाएको छ । श्रीमतीसँग कानुनी रूपमा छुट्टिन पाउँ भन्दै ओडले...