काठमाडौँ । लेमिनार टायल्सले कलङ्कीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी शोरूम उद्घाटन गरेको छ। बुधबार आयोजित औपचारिक समारोहमा सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवालज्यु र आशुतोश खेतानले