बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

महाजात्रा हेरेपछि ओलीको प्रतिक्रिया– ‘बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन् । सुन्धारा स्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर