काठमाडौँ । बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्ममा भोजपुरी अभिनेता कुन्दन भारद्वाज, देव
नयाँ दिल्ली । सानो पर्दाको टेलिशृङ्खला महाभारतका कृष्णको घरमा यतिबेला महाभारत चलिरहेको छ । पहिलो बिहे असफल भएपछि टिभीका ‘श्री कृष्ण’ अर्थात् नितिश भारद्वाजले आइएएस स्मितासँग दोस्रो बिहे गरेका थिए...
काठमाडौँ । निर्माता सन्तोष सेनले बनाउन लागेको नयाँ फिल्म ‘बलिदान’मा समीर भट्ट अभिनेताको रूपमा देखिने भएका छन् । समिर अभिनेता विराज भट्टका छोरा हुन् । विराजले समिरलाई लिएर केही अघि...
काठमाडौँ । नेपाली फिल्मकर्मी आफ्नो फिल्मको प्रचारमा विभिन्न फन्डा गर्न माहिर छन् । अझ निर्देशक शोभित बस्नेत यस्तो कुरोमा धेरै अगाडि मानिन्छन् । उनी निर्देशित पछिल्लो फिल्म हो ‘बद्री बहादुर’...
काठमाडौँ । अभय राज बराल निर्देशित फिल्म ‘अर्ध पागल’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुई मिल्ने साथीको काठमाडौँदेखि लमजुङ घले गाउँसम्मको यात्राको विषयमा फिल्म निर्माण भएको हो । फिल्मको...
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष...
मुम्बई । अभिनेता शाहरुख खान, अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ । सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै...
मुम्बई । भारतीय प्रख्यात कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन् । उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन् । जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ । यहीबिचमा...
काठमाडौँ । १३औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ काठमाडौँमा जारी छ । बुधबार एक कार्यक्रमका बिच सुरु भएको महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको हो । शनिबारसम्म...
काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको प्रचारका लागि सार्वजनिक गरिएको टिजरमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान देखिएका छन् । ...
मुम्बई । निर्देशक नितेश तिवारीको मेगा बजेट फिल्म ‘रामायण’लाई लिएर दैनिक रुपमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका छन् । कलाकार, फिल्मको भागदेखि लिएर कथासम्मका खबर आइरहेका छन् । तर यो फिल्म...
काठमाडौँ । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर रिलिज गरिएको हो । कमेडी फ्लेवरमा तयार पारिएको...
नयाँदिल्ली । सन् २०२२ मा रिलिज भएको तेलुगु फिल्म आरआरआर रिलिज भएको ५०० दिनपछि पनि जापानमा चलिरहेको छ । हालै जापानमा यो फिल्म पुनः रिलिज गरिएको थियो । मार्च १८...
काठमाडौंँ । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको...
काठमाडौँ । फिल्म ‘मोदीबेनी’को छायाङ्कन सकिएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता प्रवीन खतिवडाको अन्तिम दृश्य खिच्दै फिल्म प्याकअप भएको हो । ३१ दिनमा फिल्मको...
नयाँ दिल्ली । यतिबेला साउथ अभिनेता अल्लु अर्जुनका फ्यानहरू ‘पुष्पा २’को प्रतीक्षामा छन् । हालै मात्रै फिल्मको सेटबाट अल्लु अर्जुनको हिरोइन रश्मिका मन्दानाको एउटा तस्बिर लिक भाइरल भइरहेको छ ।...
नयाँ दिल्ली । कार्तिक आर्यनको शीर्ष भूमिका रहने ‘भूल भुलैया–३’ यतिबेला चर्चामा छ । विद्या बालन र तृप्ति डिमरीपछि अब फिल्मसँग अर्को बलिउड स्टारको पनि नाम जोडिएको छ । भारतीय...
काठमाडौँ । यादव भट्टराईको निर्देशन रहने फिल्म ‘झिल्को’को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको शंखमुलबाट फिल्मको छायाङ्कन सुरु भएको हो । २५ दिनको नियमित छायाङ्कन सेडुल सहित फिल्मको छायाङ्कन...
काठमाडौँ । अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ । फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को...
काठमाडौँ । गायिका ज्योति मगर र गायक रामजी खाँडको स्वर रहेको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ गीत सार्वजनिक भएको छ। डीपी दाहाल परिश्रमीको शब्द रहेको गीतमा म्युजिक...
काठमाडौँ । नेपाल सांस्कृतिक महासङ्घको बागमती प्रदेश समिति गठन भएको छ । बुधबार नेपाल सांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष तीर्थ बहादुर थापा, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक अर्जुन गिरी लगायतको...
मुम्बई । मुम्बई सहरमा गत राती ‘ब्युटिफुल इन्डियाज २०२४’ नामक कार्यक्रममा आयोजना भयो । जसमा बलिउडका थुप्रै ग्ल्यामरस अभिनेत्रीको सहभागिता रहेको थियो । कार्यक्रममा अभिनेत्री श्रद्धा कपुर निकै सुन्दर...
काठमाडौँ । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘महाजात्रा’ । फिल्मले मङ्गलवार प्रिमिएरमा राम्रो प्रतिक्रिया समेत पाएको छ । सायद त्यसैले पनि देशभरका सिनेमा हलले फिल्मलाई उच्च सो दिएका...
मुम्बई । साउथ सुपरस्टार सूर्या, बबी देओल, दिशा पाटनी अभिनित फिल्म ‘कंगुवा’को टिजर रिलिज भएको छ । ५१ सेकेन्डको टिजरमा कुनैपनि संवाद छैन । एक्सन र एडभेन्चर सिन मात्र राखिएको...
काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को छायाङ्कन सकिएको छ । ४८ औँ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । मंगलबार फिल्ममा रहने ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीत...
नयाँ दिल्ली । डन ३ को सुटिङ शेड्यूलमा हेरफेर भएको छ । स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूमा छापिएका समाचार अनुसार फिल्मको छायाङ्कन २०२४ को अन्त्यतिर मात्र सुरु हुनेछ ।...
काठमाडौँ । पछिल्लो समय प्रदर्शनमा आएका अधिकांश नेपाली चलचित्रले राम्रो व्यवसाय गर्न सकेका छैनन् । अभिनेता विपिन कार्की दर्शकको रुचि अनुसार निर्माण गर्न नसकेका कारण चलचित्रको व्यापार खस्किएको बताउँछन् । ...
नयाँ दिल्ली । नयाँ फिल्मको घोषणापछि शाहिद कपूर यतिबेला चर्चामा छन् । अमेजन प्राइम भिडियो इन्डियाले बुधबार ह्याशट्याग आरयूरेडी कार्यक्रमको आयोजना गरेको थियो । यसै कार्यक्रममा ‘अश्वत्थामाः द सागा कन्टिन्यूज’को...
काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । अभिनेता मदनकृष्ण...
मुम्बई । पूर्व नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)का अधिकारी समीर वानखेडेले ‘बिग बोस १४’की प्रतियोगी राखी सावन्त र उनका वकिल अली काशिफ खानविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका छन् । उनले क्षतिपूर्ति रकम...
नयाँ दिल्ली । अधिकांश स्टार किड्जलाई राम्रो मानिन्न । उनीहरूको क्षमताबारे पूर्वाग्रह राख्ने गरेको पाइन्छ । यस्तै सारा अलि खानसँग पनि भयो । यसको खुलासा विधु विनोद चोपडाको गत...
नयाँ दिल्ली । तमिल–मलयालम फिल्म उद्योगकी शीर्ष अभिनेत्रीमध्ये एक अरुन्धती नायर यतिबेला भेन्टिलेटरमा छिन् । सडक दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि २८ वर्षीया अभिनेत्री भेन्टिलेटरमा पुगेकी हुन् । अभिनेत्रीकी बहिनी...
काठमाडौँ। आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औँ वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने जानकारी दिएको...
काठमाडौँ । नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा...
नयाँ दिल्ली । भारतका पहिलो सुपरहिरो भनेर चिनिन्छन् 'शक्तिमान' । दूरदर्शनमा लामो समयसम्म चलेको धारावाहिक ‘शक्तिमान’मा अभिनेता मुकेश खन्ना शक्तिमानको भूमिका निभाएर चर्चित बनेका थिए । शक्तिमानबारे एउटा फिल्म बन्न...
मुम्बई । केजीएफ र केजीएफ २ का स्टार यश अब खलनायक बन्नेछन् । उनी रणवीर कपूर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् । दंगल, छिछोरेजस्ता हिट फिल्म...
काठमाडौँ । फिल्म ‘महाजात्रा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यू’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो । आगामी शुक्रबारदेखि देशभर...
काठमाडौँ । रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् । विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको...
नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म ‘शैतान’को बक्स अफिसमा दबदबा जारी छ । सिद्धार्थ मल्होत्राको ‘योद्धा’ र अदा शर्माको ‘बस्तरः द नक्सल स्टोरी’ले पनि ‘शैतान’को कमाइमा खासै...
काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता, अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा दुवैले नेपाली फिचर फिल्म विधामा उत्कृष्ट अवार्ड...
काठमाडौँ । निर्देशक प्रदीप भट्टराईले ‘महाजात्रा’ भरपुर मनोरञ्जनले भरिएको फिल्म भएको बताएका छन् । दर्शकका जसरी ‘जात्रा’ र ‘जात्रै जात्रा’ले मनोरञ्जन गराएको थियो । त्योभन्दा बढी यो फिल्मले मनोरञ्जन दिने...