मुम्बई । भारतीय टेलिभिजनका चर्चित जोडी जय भानुशाली र माही विजले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्णविराम दिने निर्णय गरेका छन्। लामो समयदेखि सँगै रहँदै आएका उनीहरूले सामाजिक सञ्जालमार्फत आधिकारिक बयान जारी गर्दै आफूहरू अलग हुन लागेको जानकारी
काठमाडौँ । सात वटा फिल्म फेस्टिभलका आयोजकले महोत्सवमा प्रदर्शन गरिने फिल्मका लागि सेन्सर सहज बनाउन केन्द्रीय चलचित्र जाँच समिति (चलचित्र सेन्सर बोर्ड) समक्ष आग्रह गरेका छन् । आइतबार सञ्चार तथा...
काठमाडौँ । चलचित्र ‘मन बिनाको धन’ निर्माण एवं निर्देशन गरेका टंक बुढाथोकीले नयाँ फिल्म ‘बा–आमा’ पनि बनाउने भएका छन् । उनले यो चलचित्र बालगायक अशोक दर्जीलाई लिएर निर्माण गर्न लागेका...
काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ मा एकसाथ चार विजेता छानिएका छन् । प्रतियोगितामा जुनियर र सिनियर चार विजेता छानिएको हो । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर...
मुम्बई । हिन्दी फिल्मको इतिहासमा एउटा नयाँ अध्याय लेखिएको छ । बहुचर्चित फिल्म ‘धुरन्धर’ ले प्रदर्शनको ३०औँ दिन अर्थात् पाँचौँ शनिबार भारतमा ८ सय करोड रुपैयाँ नेट कलेक्सनको आँकडा पार...
काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ । उनकी आमा मिटु बास्कोटाको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । १०६ वर्षकी मिटुको स्वास्थ्यमा केही समस्या देखिएपछि आइतबार बिहानै...
काठमाडौँ । वरिष्ठ कलाकार आरपी पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ । गीतकार तथा गायक उत्तम भट्टराईको स्वर र वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीत रहेको गीतमा मनोहर...
मुम्बई । साउथ सुपरस्टार विजय देवरकोन्डाको बहुप्रतिक्षित फिल्म ‘किङ्गडम २’ को निर्माण रद्द भएको छ। सन् २०२५ मा रिलिज भएको एक्सन थ्रिलर फिल्म ‘किङ्गडम’ बक्स अफिसमा फ्लप भएपछि निर्माता नागा...
बागलुङ । गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत भए । बागलुङ महोत्सवको क्रममा उनलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी...
मुम्बई । बलिउड अभिनेता कुणाल खेमू र उनका बुबा रवि खेमू फेरि कानुनी झमेलामा परेका छन्। एक फिल्म निर्मातालाई फिल्ममा काम गर्ने भन्दै साइनिङ रकम लिएर पछि काम नगरेको र...
मुम्बई । बलिउडकी चर्चित अभिनेत्री कृति सेननले आफ्नो फिल्मी यात्राका ११ वर्ष पूरा गरिसकेकी छिन्। यो अवधिमा उनले ठूला फिल्महरूमा काम गरेकी छिन् र धेरै हिट फिल्महरू पनि दिइसकेकी छिन्। उनको...
काठमाडौँ । गायिका लक्ष्मी आचार्यले बागलुङका दर्शक नचाएकी छन् । बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा केही दिनदेखि जारी ‘आठाैँ बागलुङ महोत्सव २०८२’मा उनले आफ्ना लोकप्रिय गीतसंगीत मार्फत त्यहाँका दर्शक नचाउन...
मुम्बई । बलिउडको चर्चित फ्रेन्चाइजी ‘ओह माई गड’ तेस्रो भागका साथ भव्य रूपमा फर्किंदैछ र यो खबरले दर्शकहरूलाई उत्साहित बनाएको छ। पिंकभिला लगायतका मिडियाका रिपोर्टअनुसार, यसपटक अक्षय कुमारसँग मुख्य भूमिकामा...
मुम्बई । बलिउडका किङ शाहरुख खान फेरि विवादको केन्द्रमा परेका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा बंगलादेशी क्रिकेटर मुस्तफिजुर रहमानलाई आफ्नो टिम कोलकाता नाइट राइडर्स (केकेआर) का लागि ९...
काठमाडौँ । सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतलाई डिपी खनालले लेखेका हुन् भने संगीत कल्याण सिंहको रहेको छ ।...
काठमाडौँ । कलाकार निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म ‘गोबर गणेश’ आमाको कथामा बनेको बताए । फिल्ममा आमाको साथसाथै अनपढ व्यक्तिको कथा र संघर्ष पनि रहेको उनको भनाई छ । शुक्रबार...
सन् १९७० को दशकमा जब देव आनन्द आफ्नो फिल्म ‘हरे रामा हरे कृष्णा’ बनाउँदै थिए, तब हिन्दी फिल्मकी कुनै पनि नायिका फिल्ममा उनको बहिनीको भूमिका निर्वाह गर्न तयार भइरहेका थिएनन्।...
लस एन्जलिस । हलिउडका चर्चित अभिनेता तथा र्यापर विल स्मिथ फेरि विवादको घेरामा परेका छन्। उनको २०२५ को विश्वव्यापी टुर ‘बेस्ड अन अ ट्रु स्टोरी’ मा भायलिन वादकको भूमिका निर्वाह...
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह स्टार फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको करिब एक महिना भएको छ । फिल्मले बक्स अफिसमा एकदमै राम्रो आम्दानी गरिरहेको छ । तर, प्रदर्शनको एक महिनापछि...
काठमाडौँ । यो वर्ष (सन् २०२६) फिल्म प्रेमीहरूका लागि निकै विशेष हुने देखिएको छ। यस वर्ष थुप्रै यस्ता फिल्महरू रिलिज हुनेछन्, जसमा बलिउड र साउथका स्टारहरू पहिलो पटक एकसाथ पर्दामा...
काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’ को ४२ औँ दिनमा छायाङ्कन सकिएको छ । काठमाडौँको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका भित्रका स्थानहरूमै सम्पूर्ण छायाङ्कन...
काठमाडौँ । फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन् । टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका निर्देशक विक्की अग्रवालबिच कागजी सम्झौता...
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक अहिले धेरैका लागि आफ्नो कला प्रकट गर्ने माध्यम बनेको छ । अहिलेकी व्यस्त मोडल तथा कलाकार स्मारिका ढकालको यात्रा पनि टिकटकमा भिडियो बनाएर सुरु भएको...
काठमाडौँ । हरेक वर्ष झैँ फिल्म प्रेमीका सन् २०२६ मा पनि अपेक्षाहरू धेरै होलान् । यो वर्ष विशेष गरी रोमान्टिक फिल्मका सौखिनहरूका लागि विशेष हुने देखिएको छ । यो वर्ष...
मुम्बई । बलिउड अभिनेता अक्षय खन्ना पछिल्लो समय विवादको घेरामा परेका छन्। ‘दृश्यम–३’ बाट बाहिरिएसँगै उनीमाथि विभिन्न गम्भीर आरोप लागिरहेका बेला फिल्म ‘सेक्सन ३७५’ का निर्देशक मनिष गुप्ताले उनलाई लिएर...
काठमाडौँ । मधेसका सामाजिक–राजनीतिक वास्तविक कथा समेटिएर बनेको फिल्म हो 'प्रतिवैरम' । राजधानीमा एक कार्यक्रमका बिच फिल्मको टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले मधेस केन्द्रित...
मुम्बई । सन् २०२५ बलिउड संगीत क्षेत्रका लागि निकै उत्कृष्ट वर्ष साबित भएको छ । यो वर्ष फिल्मका थुप्रै गीतहरू बाहिर आए, जसको चर्चा राम्रो भयो । तीमध्ये ५ गीतको...
मुम्बई । सन् २०२५ भारतीय चलचित्र उद्योगका लागि उतारचढाव, स्तब्धकारी खबर र नयाँ रेकर्डहरूको वर्ष सावित भयो। वर्षको सुरुवात नै अभिनेता सैफ अली खानमाथि आफ्नै घरमा भएको ज्यानलिने हमलाको खबरबाट...
काठमाडौँ । भाइरल बन्नका लागि मानिसले के–के गर्न सक्छ भन्ने कथावस्तुमा निर्माण भएका फिल्म हो ‘भाइरल गोर्खे’ । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।...
काठमाडौँ । उद्योगी तथा पूर्वसांसद विनोद चौधरीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ले उठाएको कथावस्तुले भ्रष्टाचारीको पर्दाफास गरेको बताएका छन् । बुधबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा फिल्म हेरेका उनले फिल्म आफूलाई मन...
काठमाडौँ । आजबाट फिल्म हलमा एक नेपालीसहित तीन फिल्म प्रदर्शनमा आएको छ । नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा रहेपनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीनै फिल्म आज (बिहीबार)देखि...
काठमाडौँ । गायक राजेश पायल राईको स्वर रहेको गीत ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक गरिएको छ । कलाकार भुवन लोहनीको शब्द तथा दीपक शर्माले सङ्गीत संयोजन गीतमा छ । गीतको भिडियोमा...
काठमाडौँ । निर्देशन दिनेश राउतले प्रेमकथा आफ्नो प्रिय विधा भएको बताए । फिल्म ‘कुमारी’ मार्फत आफू पुनः प्रिय विधा प्रेमकथामा फर्किएको उनको भनाई थियो । बुधवार काठमाडौँमा फिल्म ‘कुमारी’को नयाँ गीत...
काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । चलचित्रको आजैबाट छायाङ३कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन...
काठमाडौँ। अंग्रेजी सम्वत् सन् २०२५ को अन्तिम दिन यसपापटकको मिसेस हिमालयन नेपाल सम्पन्न भएको छ । बुधबार राजधानीको ज्यापु प्रज्ञा भवनमा आयोजित सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा प्रनिता क्षेत्रीले ताज...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्य अवधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताएका छन् । बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा...
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ। प्रदर्शनको मात्र २५ दिनमा १ हजार ११३ करोड भारतीय रुपैयाँ संकलन गर्दै यो...
मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले अभिनेता अरबाज खानसँगको सम्बन्धविच्छेद र त्यसपछि भोगेका सामाजिक चुनौतीका बारेमा कुराकानी गरेकी छिन्। सन् १९९७ मा विवाह बन्धनमा बाँधिएका मलाइका र अरबाजले २० वर्षपछि सन्...
हैदराबाद । दक्षिण भारतीय चलचित्रका चर्चित कलाकारहरू विजय देवरकोण्डा र रश्मिका मन्दाना लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा बदल्ने तयारीमा लागेका छन् । पछिल्ला रिपोर्टहरूका अनुसार यो जोडीले आगामी फेब्रुअरी २६...
मुम्बई । फरहान अख्तरको निर्देशनमा बन्न लागेको चर्चित ‘डन’ फ्रेन्चाइजको तेस्रो भाग (डन ३) विगत तीन वर्षदेखि अन्योलमा परेको छ। यसअघि डनको मुख्य भूमिकाका लागि अभिनेता रणवीर सिंहलाई छनोट गरिएको...
पेरिस । प्रख्यात अमेरिकी अभिनेता जर्ज क्लुनी, उनकी पत्नी तथा मानवअधिकारवादी वकिल अमल क्लुनी र उनीहरूका दुई सन्तानलाई फ्रान्स सरकारले नागरिकता प्रदान गरेको छ । फ्रान्सेली सरकारका आधिकारिक निर्णयहरू प्रकाशित...