‘प्रेम गीत ३’ फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । नेपाली र हिन्दी दुई भाषामा रिलिज हुन लागेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा,
चर्चित हास्य कलाकार जितु नेपाल नगर प्रहरी बनेका छन् । उनी सधैका लागि भन्दा पनि बुधबार एक दिनका लागि नगर प्रहरी बनेका हुन् । महानगरदिवसको अवसर पारेर बुधबार साँझ...
चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको...
‘मिसेस नेपाल वर्ल्ड’ को अन्तिम स्पर्धामा २४ महिला भिड्ने भएका छन् । आयोजक रिबन इन्टरटेनमेन्टलेले प्रतियोगिताको फाइन स्पर्धाका लागि विभिन्न चरण पार गर्दै २४ प्रतियोगी आउन सफल भएको जनाएको छ...
पूर्व मिस नेपाल उषा खड्गीले आफूलाई फिल्मले कहिल्यै लोभ्याउन नसकेको बताएकी छन् । गोंगबुमा आजैबाट सञ्चालनमा आएको होटल ह्वाइट हाउस उद्घाटनपछि बोल्दै उनले सो कुरो बताएकी हुन् । ‘फिल्म...
फिल्म ‘लाखे’ अभिनयका लागि अभिनेता आर्यन अधिकारी स्वदेश फर्किएका छन् । अभिनय अध्यापन र शारिरिक एक्सरसाइजका लागि भन्दै दुई बर्षदेखि अमेरिका रहेका उनी फिल्म ‘लाखे’ अभिनयकै लागि भनेर हालै स्वदेश...
भारतको प्रवर्तन निर्देशनालय (इडी) ले हालै २०० करोड भारुको मनी लन्ड्रिङ मामिलामा आफ्नो उजुरी दर्ता गरेको छ जसमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको विषयमा ठूलो खुलासा भएको छ ।...
विक्की कौशल र कट्रिना कैफले ९ डिसेम्बरमा राजस्थानमा भव्य तरिकाले विवाह गरे । यो जोडीले आफ्नो विवाहका थुप्रै तस्बिर सोसल मिडिया प्लेटफर्मममा सेयर गरे, जुन अहिलेसम्म भाइरल भइरहेका...
फिल्म ‘गड्ज बफ्यालो’ अर्थात भगवानको भैंसीलाई सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड प्रदान गर्दै १९ औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सोमबार साँझ सकिएको छ । गत असार १ गते...
पछिल्लो समय दर्शकले टेलिभिजनको अलवा युट्युबमा पनि हाँस्य सिरियल धेरै हेर्न थालेका छन् । त्यसैले पनि युट्युबमा हाँस्य सिरियलको बाढी छाएको छ । यस्तैमा विगत १० भागदेखि प्रशारण भैरहेको...
विवाह कहिले ? अधिकांश अविवाहित अभिनेत्रीले मिडियाबाट हरहमेसा सामना गर्नुपर्ने प्रश्न हो यो । अझ विवाहको महिना मंसिर महिनामा त यो प्रश्नले उनीहरुलाई हैरान पार्ने गर्दछ । तर पछिल्लो समय...
सहायक हुँदै फिल्म निर्देशनमा होमिएका हुन् ऋषिराज आचार्य । ‘मिस्टेक’ बाट फिल्म निर्देशनमा डेब्यु गरेका आचार्य निर्देशित पछिल्लो फिल्म हो ‘चुरीफुरी’ । ९ पुसबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा अधिकांश कलाकार नयाँ...
भारतकी हरनाथ कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ७० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस युनिभर्स घोषित...
नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन...
मोडल प्रिज्मा खतिवडाले मोडल सागर लम्साल ‘बले’ सँग माफी मागेकी छन् । एक कार्यक्रममा प्रिन्सी रोएको घटनालाई लिएर सामाजिक सञ्जालमा सागरलाई गालीको बर्षा हुन थालेपछि उनले माफी मागेकी हुन् । ...
एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिस मंगोल नेपाल २०२१’ मा २२ प्रतियोगी अन्तिम स्पर्धामा भिड्ने भएका हुन् । देशभरका १३ जिल्लाका छानिएका यी प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । प्रतियोगीलाई कोरियोग्राफर रोजिन...
सुपरस्टार रजनीकान्तको आज ७१ औँ जन्मदिन हो । जति गजबका स्टार रजनी छन्, त्यति नै अजबका उनका फ्यान छन् । यहाँ उनका फ्यानहरूको रोचक किस्साहरू उल्लेख गरिएका छन् । ...
बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशल गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका थिए । विवाह कडा सुरक्षाबीच गरिएको थियो । त्यसैले जब कट्रिना र विक्कीले विवाहको तस्बिर सार्वजनिक...
फिल्म ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘पीजी’ सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । फिल्म अब १६ वर्ष मुनिका दर्शकले अभिभावकको...
अभिनेत्री नम्रता सापकोटा यतिबेला नागर्जुनस्थित ओशो तपोवनमा छिन् । ओशो तपोवनमा उनी शुक्रबार पुगेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै गाएकी थिइन् । ‘प्रेम लक्ष्य...
अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी नेटफ्लिक्स सिरिजमा नेपाली मूलका सौरियन सापकोटाको पनि अभिनय रहने भएको छ । नेटफ्लिक्सले द फल अफ दि हाउस असर नामक चलचित्र माइक फ्लानागनको...
फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।...
अभिनेत्री बर्षा राउत फिल्म ‘लाखे’ मा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा निर्माण युनिटले उनलाई छनौट गरेको हो । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले उनीसँग...
बाहुबली चलचित्रका निर्देशक एसएस राजामौलीद्वारा निर्देशित आरआरआरको ट्रेलर इन्टरनेटमा धमाका मच्चाइरहेको छ । हिन्दी, तामिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज गरिएको ट्रेलरले मात्र २४ घण्टामा ५ करोड...
वेभ सीरीज ‘सेक्रेड गेम्स’ की अभिनेत्री कुब्रा सैतको नयाँ फोटोशुट चर्चामा आएको छ । कुब्राले स्विमिङ पुलमा फोटोशुट गराएकी छन् । उनको यो फोटोशुटलाई सामाजिक सञ्जालमा धेरै नै चर्चा गरिएको...
दुई गायकहरू सञ्जय श्रेष्ठ र कवीन्द्र श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् । ०७० को निर्वाचनमा काठमाडौँ–६ मा तत्कालीन राप्रपा नेपालका उम्मेदवार...
नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् । उनी हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियाका प्रतियोगिलाई हराउँदै ३० भित्र आफ्नो नाम सुरक्षित गर्न सफल भएकी...
बलिउड अभिनेता सलमान खानको फ्यान फलोविङ भारतमा नभई संसारभरी छन् । सलमान हालै Da-Bangg टुरका लागि साउदी अरबको राजधानी रियाद गएका छन् । सलमान कट्रिनाको विवाहमा त पक्कै पनि...
बलिउड सेलिब्रिटी विक्की कौशल र कट्रिना कैफको विवाह समारोह आज समाप्त हुँदैछ । कट्रिना र विक्की राजस्थानको सवाई माधोपुर जिल्ला मुख्यालयबाट करिब १८ किलोमिटर टाढा एक पहाडमा बसेको...
गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिनेशले...
बलिउड फिल्म अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहिबार विवाहमा बन्धनमा बाँधिएका छन् । यी दुई बिहिबार राजस्थानस्थित सिक्स सेन्सेज होटलमा निकै धुमधामसँग विवाह गरे । ...
अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो...
‘नेपाल मिडिया अवार्ड २०७८’ आगामी २४ पुसमा आयोजना हुँदैछ । २५ विधामा वितरण हुने अवार्ड विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।...
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले विश्वभर जारी छ । यो अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि भन्दै सन् १९९१ मा सेन्टरफोर वुमन्स ग्लोवल लिडरसीप (सीडब्ल्यूजीएल) को सहयोगमा...
नेपाली काँंग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका...
फिल्म ‘बुलाकी’ को छायाँकन सकिएको छ । सुटिङ सुरु भएको २४ औं दिनमा फिल्मको छायाँकन सकिएको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको दुई गीत छायांकन बाँकी राखेर...
विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक लगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताएका छन् । मन्त्रालयमा मंगलवार ज्ञापनपत्र बुझाउन गएका चलचित्र क्षेत्रमा...
बलिउड अभिनेत्री शर्मिला टेगोर आज ७७ वर्ष भइसकेकी छिन् । सत्यजीत रेको फिल्म ‘अपुर संसार’ बाट लोकप्रियता हासिल गर्ने शर्मिला आफ्नो फिल्मी करियरमा ‘आराधना’, ‘अमर प्रेम’, ‘सफर’, ‘कश्मीर...
दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी अहिले काठमाडौँमा छन् । हिन्दी वेब–सिरिज ‘फेक’ सुटिङका लागि उनी गत शनिबार नेपाल आएका हुन् । यही सिरिजका बलिउडका कलाकार केके मेनन भने शुक्रबार...
एक समय एक्सनमा राम्रो जमेका अभिनेता हुन्, निखिल उप्रेती । त्यसैले पनि उनलाई एक्स किङको उपनामले सम्बोधन गर्ने गरिन्छ । केही समययता निखिल ‘आध्यात्मिक गुरु’ को रुपमा पनि अगाडि आएका...