काठमाडौँ । फिल्म 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू'को छायाङ्कन सकिएको छ । निर्माणपक्षले सोमबार साँझ ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा फिल्मको इन्डक्ल्याप गरेको हो । कार्यक्रममा फिल्म ३५ दिनमा छायाङ्कन सम्पन्न भएको जानकारी दिइयो ।
काठमाडौँ । अभिनेत्री रेखा थापालाई फिल्मको पर्दामा हामीले रौद्र, रोमाञ्चक र रोमान्टिक धेरै अवतारमा पायौँ । गाउँले महिला, सहरिया केटी, पुलिस अफिसर, दुर्गा, कालीदेखि हिम्मतवालीसम्म सशक्त रूपमा उनलाई हामीले पर्दामा हेरिसक्यौँ...
काठमाडौँ । फिल्म ‘जारी २’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन सोमबारदेखि पाँचथरबाट सुरु भएको हो । छायाङ्कन अगाडि फिल्मको शुभमर्हूत समेत गरिएको थियो । शुभमर्हूत अभिनेता दयाहाङ राई,...
काठमाडौँ । शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘पीआर’को छायाङ्कन सकिएको छ । २८ दिनको छायांकनपछि फिल्म सकिएको हो । स्वदेशमा १० दिन र अस्ट्रेलियामा २८ दिन फिल्मको छायाङ्कन भएको निर्देशक...
काठमाडौं । जेठको ९ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवाल र अभिनेत्री सनिषा भट्टराईले बोलेको संवादको अहिले सामाजिक सञ्जालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा...
काठमाडौँ । ‘तक्मे बुढा’को नामले चिनिएका हास्य कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’का ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । सोमबार काठमाडौँको होटेल याक एन्ड यतिमा आयोजित...
काठमाडौँ । फिल्म ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा भएको फिल्मका कलाकारले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मका निर्देशक दीपेन्द्र के खनाल, अभिनेता...
काठमाडाैँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले शाहरुख खानलाई एक पटक गाली गरेका थिए । यो त्यो समय कुरा हो जतिबेला शाहरुख खान स्टार बनिसकेका थिएनन् । इमरान खान क्रिकेट...
नयाँ दिल्ली । कन्नड फिल्म कांतारा–२ का एक जुनियर कलाकारको नदीमा डुबेर मृत्यु भएको खबर आएको केही समयपछि अर्को दुखद खबर पनि आएको छ । फिल्मका अर्का अभिनेताको पनि मृत्यु...
काठमाडाैँ । भारत र पाकिस्तानबीचको तनावको असर यतिबेला दुई देशको फिल्म उद्योगमा पनि देखिएको छ । २०१६ मा आएको बलिउड फिल्म ‘सनम तेरी कसम’का अभिनेता हर्षवर्धन राणेले पहिलो फिल्मको काष्ट...
काठमाडौँ । आगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरिएको छ । दमदार लोक भावनामा आधारित गीतमा चर्चित गायक राजु परियारको स्वर...
चेन्नई । तमिल सुपरस्टार विशाल कृष्ण रेड्डी हालै एक कार्यक्रममा सहभागी हुँदा अचानक स्टेजमै बेहोस भएका छन् । अभिनेतालाई तुरुन्तै स्टेजबाट तल झारेर नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। हाल अभिनेताको...
काठमाडौंँ । खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर फिल्मका एकसाथ तीन फरक फरक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा...
काठमाडौँ । युरोपमा बसेर गीत, संगीतमा सक्रिय कलाकार हुन्, तुलसी सिवाकोटी । हाल जर्मनीलाई कर्मथलो बनाईरहेका तुलसीको नयाँ गीत ‘पैसा ठुलो रैछ’ सार्वजनिक भएको छ । गीतमा गणेश प्रसाँईको शब्द तथा...
काठमाडौँ । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले राहुल केसीसँग आइतबार विवाह गरेकी हुन् । उनले गत वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज...
काठमाडौं । गायिका एवं कम्पोजर लक्ष्मी हमालले पारिपारिक परिवेश बोकेको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी छन् । केही समयअघि फिल्मी गीत ‘हे गोरी’ सार्वजनिक गरेकी उनले अहिले फरक धारको मर्मस्पर्सी ‘जिन्दगीको...
काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउँदैछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि...
काठमाडौँ । वरिष्ठ कलाकार सुरवीर पण्डित माफी मागेका छन् । उनले एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयलाई लिएर विवाद उत्पन्न भएपछि माफी मागेका हुन् । माफी माग्दै उनले अबदेखि आफ्नै...
काठमाडौँ । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औँ संस्करण मंगलबारदेखि सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ ।...
काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार...
काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर...
काठमाडौँ । ‘ऊनको स्वीटर’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको सुरुवात सुखद गर्न सफल भएको छ । फिल्मले (शुक्रबार र शनिबार) सरकारको आधिकारिक बक्सअफिसमा १ करोड ३७...
मुम्बई । बलिउड सुपरस्टार सलमान खानले युद्धविरामको बारेमा गरेको ट्वीटका कारण ट्रोल भइरहेका छन्। सलमानले हालै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) मा एउटा ट्वीट पोस्ट गरेका थिए जसमा उनले...
काठमाडौँ । ७२ औँ मिस वर्ल्ड २०२५ सुन्दरी प्रतियोगिता भारतको हैदराबादमा सुरु भएको छ । शनिबार गाचिबोली स्टेडियममा एक कार्यक्रबिच प्रतियोगिताको उद्घाटन गरिएको हो । तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का, मिरुना मगर, केकी अधिकारी, सुरक्षा पन्त, सुहाना थापा उत्कृष्ट हिरोइनको प्रतिस्पर्धा हुने भएको छ । १६ औँ डि सिने अवार्डको सार्वजनिक उत्कृष्ट ५ को सूचीमा...
काठमाडौँ । स्क्रिप्ट फाइनल भएपछि चलचित्रकर्मीमा एउटा टेन्सन सुरु हुन्छ । फिल्ममा देखाइने प्रहरी स्टेसन, अस्पताल, कलेजजस्ता आउडोर र इन्डोरका लागि आवश्यकताअनुसार घर कहाँ पाइएला ? यस्ता दृश्यहरू एकै ठाउँमा...
काठमाडौँ । गायक सुगम पोखरेलले ‘यति छिटो’ बोलको गीत सार्वजनिक गरेका छन्। भूषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधानले दिएका हुन्।करिब २ दशक अघि नै रेकर्ड गरिएको यो...
काठमाडौँ । टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का नियुक्त भएका छन्। खड्का २ वर्षका लागि ब्राण्ड एम्बासेडरमा नियुक्त भएका हुन्। विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउनु र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय...
काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घर नं...
काठमाडौँ । सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ। गीतमा गीतकार विनोद सुवेदीको शब्द छ । गीतको भिडियोमा रमेश विश्वकर्मा...
काठमाडौँ । चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, सङ्घर्ष र...
काठमाडौँ । राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ आयोजना हुने भएको छ । साँस्कृतिक समाज नेपालको आयोजनामा आगामी जेठ २६,२७ र २८ गते अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोकदोहोरी गीत आइडल...
काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । चलचित्र ‘नरसिंहा अवतार’ को...
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त केही दिन अगाडि विवादमा तानिएकी थिइन् । पूर्व राजपरिवारका सदस्यको विषयमा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनी विरुद्ध गालीको वर्षा आएको थियो । उनी...
काठमाडौँ । चलचित्र विकास बोर्डले बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । दुई साताभित्र यो ल्याउने गरेर प्रविधि परीक्षण समेत सुरु भएको छ । बिहीबार प्रणालीको...
काठमाडौँ । चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण युनिटले उनको छनौट गरेको हो । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माण पक्षले वर्षालाई...
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन्, ‘ऊनको स्वीटर’ र ‘जार’ । देशभर एकसाथ प्रदर्शनमा आएका यी दुवै फिल्मका विषयवस्तु भने...
काठमाडौँ । शान्तिश्री परियार र शिवम् भण्डारीको स्वरमा रहेको गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ । दिवस नाथ र शिवमको शब्द रचना, शिवमकै संगीत र श्यामश्वेत रसाइलीको मिक्सिङ एवं माष्टरिङ...
काठमाडौँ । आगामी जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र नरसिंहा अवतारको ट्रेलर बिहीबार रिलिज गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारहरुको उल्लेख्य उपस्थिति थियो । लामो समयपछि अभिनेता राजेश...
काठमाडौँ । ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ मा एकसाथ ६ विजेता छानिएका छन् । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ग्रान्ड फिनामा दीक्षा अवस्थी मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर...
काठमाडौँ । फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकामा रहने गरेर उनी भित्रिएकी हुन् । उनी कस्तो भूमिकामा देखिने खुलाइएको छैन । शिल्पा पछिल्लो पटक ‘देवी’मा देखिएकी...