काठमाडौँ । माइकल चन्दको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’बाट टिकटकर आयुष सिंह ठकुरीले अभिनयमा डेब्यु गर्ने भएका छन् । निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले फिल्म अभिनय विषयमा आयुषसँग कागजी सम्झौता गरेका छन् । फिल्म...
काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को २ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र...
काठमाडौँ । ओम प्रतीक पछिल्लो फिल्म ‘बटरफ्लाई’ रिलिजको आठ वर्षपछि नयाँ फिल्म ‘मोहर’ लिएर आउँदैछन् । आफूलाई संख्यामा भन्दा गुणस्तरमा विश्वास गर्ने निर्देशकको रूपमा लिन्छन् उनी । यही साउन २३...
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’ मा अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन् । उनलाई निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्धित...
काठमाडौँ । साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म ‘रियाल रिङ्गेट’को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ । गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढंगबाट...
काठमाडौँ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’को रेड कार्पेट प्रिमियर अष्ट्रेलियाका दुई सहरमा गरिने भएको छ । निर्माण युनिटले अष्ट्रेलियामा आगामी अगस्ट ९ र १२ मा प्रिमियर...
काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ । गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै...
काठमाडौँ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को फष्टलुक्स सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको शनिबार परेको जन्मदिनको अवसर पारेर निर्माण पक्षले फष्टलुक्स...
काठमाडौँ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने भएको छ । शनिबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन्...
काठमाडौँ । यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा सस्पेन्स, थ्रीलरको साथमा प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ । ट्रेलर...
काठमाडौँ । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ अहिले चर्चामा छ । केही दिनअघि सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन महिलाको गेटअपमा देखिएका छन्...
काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’(राजागंज) फ्रान्सका ६२ वटा हलमा एकसाथ प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा पहिलो पटक यति ठुलो संख्यामा नेपाली फिल्म प्रदर्शन...
काठमाडौँ । तिहारको अवसर पारेर आगामी असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले फस्टलुकसँगै फिल्मको प्रचार...
काठमाडौँ । सानो पर्दाको सिरियल ‘सक्कीगोनी’ का पाँडेको चरित्रबाट चर्चित कलाकार अर्जुन घिमिरेले फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘झरी पछिको इन्द्रेणी’ राखिएको छ ।...
बेलायत । अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित भएकी छन् । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका...
काठमाडौंँ । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्डको सार्वजनिक ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक...
काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म हो ‘सुम्निमा’ । प्रेमकथामा बन्न लागेको फिल्ममा मुख्य अभिनेताको रूपमा अनुप विक्रम शाही भित्रिएका छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य भुमिकामा भित्र्याएको...
काठमाडौँ । प्रदीप शाहीको निर्देशित फिल्म ‘एक्लो’ यतिबेला काभ्रेपलान्चोकको पनौती नगरपालिकामा छायाङ्कन भइरहेको छ । वैज्ञानिक कल्पनामा आधारित फिल्मको भव्य सेट बनाएर छायाङ्कन भइरहेको छ । फिल्मको अहिले अभिनेता विजय...
काठमाडौं । आर्टमाण्डुको फिल्म ‘ऊनको स्वीटर’पछि बक्स अफिसमा कुनै पनि नेपाली फिल्मले जादू चलाउन सकेका छैनन् । त्यसै पनि असार महिनालाई फिल्म रिलिजका लागि ‘अफ सिजन’ जस्तै मानिन्छ । मध्यवर्षायाम...
काठमाडौँ । खिल बहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारप्रसारलाई तीव्रता दिन टिजर ल्याएको हो । करिब दुई मिनेटको टिजरले फिल्म...
काठमाडौँ । नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण भएको फिल्म ‘नाकछोङ’ (बिजुवा) यूकेमा विशेष प्रदर्शन गरिएको छ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा...
काठमाडौँ । आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने ‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा फिल्मका मुख्य...
काठमाडौँ । आगामी १२ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘कोशोढुङ्गा’ । फिल्मको पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गीतमा खेम...
काठमाडौँ । स्कटल्याण्डको राजधानी एडिन्बरामा पहिलो पटक आयोजित ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ फिल्म ‘सुगुप’ र ‘गाउँ आएको बाटो’ उत्कृष्ट ठहरिएको छ । नेपाल स्कटल्याण्ड एसोसिएसनद्वारा पहिलो पटक आयोजित र शनिबार आयोजित ...
काठमाडौँ । चलचित्र विकास बोर्डले विशिष्ट नृत्य निर्देशक भैरवबहादुर थापालाई नगद एक लाख सहयोग गरेको छ । थापालाई उक्त सहयोग चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कल्याणकारी कोषबाट गरिएको हो...
काठमाडौंँ । नेपाली फिल्म निर्माण असन्तुलन देखिएको छ । चलचित्र विकास बोर्डको गत तीन महिनाको तथ्यांकले फिल्म निर्माण अस्थिर देखाएको हो । गत असारमा १९ वटा नयाँ नेपाली फिल्म दर्ता...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू चलचित्र महाभोज हेर्न सिटी सेन्टर पुगेका छन् । प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा समाजवादी मोर्चाका...
म विगत लामो समयदेखि यो फिल्म क्षेत्रमा सक्रिय छु । विगतको तुलनामा केही वर्षयता हेर्दा, यो क्षेत्रमा नयाँ पुस्ताको आकर्षण र आगमन निकै बाक्लिँदै गएको देख्छु । त्यसरी भित्रिने नयाँ...
काठमाडौँ । नेपालमा पहिलो पटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली एसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली एसभिएसका व्यवस्थापक लोकेन्द्र गिरी र...
काठमाडौँ । कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ ?’ बन्ने भएको छ । निर्माण युनिटले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो । पोस्टरमा एउटा गाडी हिलो...
काठमाडौँ । यही साउन १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । साउन सङ्क्रान्तिको अवसर पार्दै बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी...
काठमाडौँ । फिल्म ‘मैझारो’ को छायाङ्कन सुरु भएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा शुभमुर्हूत गर्दै फिल्मले आज (बिहीबार) बाट छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक अभिनेता विल्सनविक्रम...
काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको हिट फिल्म ‘कहाँ भेटिएला’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ । शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो ।...
ठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को दोस्रो गीत ’मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला,...
काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’ आगामी चैत्र १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार फिल्मको तीन पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रदर्शन...
काठमाडौँ । फिल्म ‘गुन्यु चाेलो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द र मनिषा...
काठमाडौँ । अभिनेता जीवन लुइँटेलले आफु अब नेपाली फिल्ममा पनि कमब्याक गर्ने बताएका छन् । कान्तिपुर थिएटरको प्रस्तुतिमा साउनको ८ गतेबाट मञ्चन हुन लागेको नाटक ‘शिरिषको फूल’ अभिनय गर्न नेपाल...
काठमाडौँ । अभिनेता कुन्साङ बमजन र उपासना सिंह ठकुरीको रोमान्स फिल्ममा देख्न पाइने भएको छ । ‘सुम्निमा’ फिल्मका लागि निर्माण पक्षले अभिनेताको रुपमा बमजन र अभिनेत्री ठकुरी फाइनल गरेसँगै यी दुवैको...
काठमाडौँ । आगामी भदौ २७ गते रिलिजको तयारीमा रहेको फिल्म हो ‘अभिमन्युः च्याप्टर–१’ रिलिज मिति नजिकिँदै गर्दा फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा कलाकार कामेश्वर चौरासियालाई देख्न सकिन्छ ।...
काठमाडौँ । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना...