लण्डन । लण्डनस्थित फुटबल क्लब चेल्सीले प्रिमियर लिग इतिहासकै सबैभन्दा ठुलो वार्षिक घाटा बेहोरेको छ। सन् २०२४-२५ को आर्थिक वर्षमा क्लबलाई २६ करोड २० लाख पाउन्ड पूर्व-कर घाटा भएको हो। यसअघि सन् २०११ मा म्यानचेस्टर सिटीले
काठमाडौँ । सन् २०२६ को विश्वकप छनोट प्ले-अफ सकिएको छ र अब हामीलाई यसै गर्मीयाममा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगिताका लागि सबै ४८ टोलीको टुंगो लागेको छ। गत डिसेम्बरमा...
काठमाडौँ । पछिल्लो १५ वर्षका उत्कृष्ट स्ट्राइकरमध्ये एक पोल्याण्डका रोबर्ट लेवान्डोस्की क्यानडा, अमेरिका र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकप नखेल्ने ठुला नामहरूमध्ये पर्छन्। आफ्नो देशका लागि ८९ गोल गरिसकेका...
प्राग । डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेक रिपब्लिक २० वर्षपछि विश्वकपमा छनोट भएको छ। प्रागमा भएको रोमाञ्चक प्ले-अफ फाइनलमा डेनमार्कको कमजोर पेनाल्टी प्रहारको फाइदा उठाउँदै चेक रिपब्लिकले विश्वकपको टिकट...
ब्युनस आयर्स । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले जाम्बियामाथि ५–० को फराकिलो जित निकालेको छ। सन् २०२६ को विश्वकपमा आफ्नो उपाधि रक्षा गर्न निस्कनुअघि घरेलु मैदान ला बोम्बोनेरामा...
ओर्लान्डो । फ्रान्ससँगको मैत्रीपूर्ण खेलमा बेहोरेको हारलाई बिर्सिँदै ब्राजिलले विश्वकप तयारी खेलमा क्रोएसियालाई ३–१ गोलले पराजित गरेको छ। अमेरिकाको ओर्लान्डोमा मङ्गलबार राति भएको खेलमा ब्राजिलले सानदार पुनरागमन गर्दै जित निकालेको...
स्टकहोम । आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि स्विडेनले पोल्याण्डलाई ३–२ ले स्तब्ध पार्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। स्टकहोममा भएको रोमाञ्चक प्ले-अफ फाइनलमा ८८...
अंकारा । टर्कीले २४ वर्ष लामो प्रतीक्षा अन्त्य गर्दै फिफा विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। कोसोभो विरुद्धको निर्णायक प्ले-अफ खेलमा १–० को कठिन जित निकाल्दै टर्कीले सन्...
चार पटकको विश्वकप विजेता इटाली बोस्निया-हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ। यसअघि २०१८ को रुस र सन् २०२२ को कतार विश्वकपमा...
काठमाडौँ । एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ । लाओसको नेसनल रङ्गशालामा आज भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो ।...
काठमाडौँ । फिफा विश्वकप शुरु हुन ७२ दिन बाँकी छ । यसैबीच घानाले वरिष्ठ पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ओटो एडोलाई बर्खास्त गरेको छ । तत्कालै लागू हुने गरी एडोसँगको करार...
स्टुटगार्ट । जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा घानालाई रोमाञ्चक ढङ्गले पन्छाउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। स्टुटगार्टमा भएको प्रतिस्पर्धामा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फरवार्ड डेनिज उण्डाभले खेलको अन्तिम समयमा...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिमो ऐरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् । एएफी एसिया कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्यान...
लन्डन । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सले इटालियन प्रशिक्षक रोबर्टो डी जर्बीलाई आफ्नो नयाँ स्थायी मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ। क्लबका अन्तरिम प्रशिक्षक इगोर ट्युडोरले आपसी सहमतिमा ४४...
झापा । भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५ देखि १४ गतेसम्म हुने भएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख राशिको पुरस्कार प्राप्त गर्ने छन् । चन्द्रगढी युवा क्लबको...
लण्डन । इंग्लिस प्रिमियर लिगका अधिकांश फुटबल समर्थकहरू भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको विपक्षमा देखिएका छन् । फुटबल सपोर्टर्स एसोसिएसन (एफएसए) ले गरेको पछिल्लो सर्वेक्षणअनुसार तीन–चौथाई समर्थकले यो प्रविधिको प्रयोग...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सर्वाधिक गोलकर्ता खेलाडी अन्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको...
काठमाडौँ । साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा शुक्रबार भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी...
भ्यालेन्सिया । ग्राहाम पोटरको प्रशिक्षणमा रहेको स्वीडेन विश्वकप फुटबल २०२६ मा छनोट हुन अब मात्र एक जित टाढा रहेको छ। स्पेनको भ्यालेन्सियामा बिहीबार राति भएको प्ले-अफ सेमिफाइनलमा युक्रेनलाई ३-१ गोल...
बेर्गामो । चार पटकको विश्वविजेता इटाली सन् २०१४ पछि पहिलोपटक विश्वकपमा छनोट हुने लक्ष्यको निकै नजिक पुगेको छ। बेर्गामोमा सम्पन्न प्ले-अफ सेमिफाइनलमा उत्तरी आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै इटालीले आफ्नो...
म्यासाचुसेट्स । अमेरिकाको म्यासाचुसेट्सस्थित जिलेट स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको छ। विश्व फुटबलका दुई महारथीबिचको यस रोमाञ्चक भिडन्तमा फ्रान्सेली स्टार केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । राखेपको कार्यकारी समितिको मिति २०८२ चैत ११ गतेको...
लस एन्जलस । सन् २०२६ को फिफा विश्वकपको उद्घाटन खेलमा न्युजिल्याण्डले इरानसँग अमेरिका बाहिरको तटस्थ भूमिमा खेल्न सक्ने संकेत दिएको छ। भू-राजनीतिक तनाव र सुरक्षा संवेदनशीलताका कारण खेल तालिकालाई लिएर...
काठमाडौँ । फुटबलर सावित्रा भण्डारी (साम्बा)को घुँडाको सफल शल्यक्रिया भएको छ। भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी दिएकी छन्। खाडी क्षेत्रमा...
काठमाडौँ । लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन् । इजिप्टका ३३ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी सलाहले सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत आफ्नो निर्णय सार्वजनिक...
पेरिस । फ्रान्सका पूर्व मिडफिल्डर तथा वेस्ट ह्यामका पूर्वस्टार डिमिट्री पायेटले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट संन्यास लिएका छन्। आइतबार राति मार्से र लिलबिचको खेलको मध्यान्तरमा पत्रकारहरूसँग कुरा गर्दै पायेटले...
म्याड्रिड । लिभरपुलका पूर्व म्यानेजर योर्गेन क्लपले आगामी सिजन स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। सन् २०२३–२४ को सिजनपछि लिभरपुल छाडेर विश्राममा रहेका ५८ वर्षीय...
काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ । माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा साेमबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित राष्ट्रिय पुरुष लिग र महिला फुटबल लिग अचानक स्थगन भएपछि संकटा फुटबल क्लबले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। क्लबले सोमबार पत्रकार...
काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिचको विवादका कारण नेपाल र हङकङबिच तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ...
बार्सिलोना । क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा रायो भायकानोलाई कठिनताका साथ पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। आइतबार राति भएको खेलमा १–०...
म्याड्रिड । भिनिसियस जुनियरको दुई गोलको मद्दतले रियल म्याड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई रोमाञ्चक खेलमा पराजित गरेको छ। सान्टियागो बर्नाबेउमा भएको यस प्रतिस्पर्धात्मक जितसँगै रियलले ला लिगाको शीर्ष स्थानमा रहेको...
लन्डन । म्यानचेस्टर सिटीले वेम्बली स्टेडियममा उत्कृष्ट प्रदर्शन गर्दै आर्सनललाई पराजित गरी काराबाओ कपको उपाधि जितेको छ। प्रिमियर लिग लिडर आर्सनलको यस सिजन चारवटा मुख्य उपाधि जित्ने ऐतिहासिक लक्ष्यलाई समाप्त...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगाएको आरोपको खण्डन गर्दै हङकङसँगको मैत्रीपूर्ण खेल रोकिनुमा आफ्नो कुनै हात नरहेको स्पष्ट पारेको छ। राखेपले आइतबार...
काठमाडाैँ । यही चैत १२ गते दशरथ रंगशालामा नेपाल, हङकङ र चाइनाबिच हुने भनिएकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति...
म्युनिख । ह्यारी केनको उत्कृष्ट प्रदर्शनको मद्दतले बायर्न म्युनिखले युनियन बर्लिनलाई ४–० को अन्तरले पराजित गरेको छ। एलायन्ज एरिनामा भएको यस खेलसँगै बायर्नले बुन्डेसलिगाको शीर्ष स्थानमा १२ अंकको स्पष्ट अग्रता...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ । एभर्टनको जितमा बेटोले दुई तथा इलिमान एनडियाएले एक गोल गरे । खेलको...
एजेन्सी । शनिबार साँझ सम्पन्न प्रिमियर लिगको रोमाञ्चक खेलमा ब्राइटनले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै ब्राइटनले लिग तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ । खेलको सुरुवातमै ड्यानी...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा भिल्लारियलले रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु टोली भिल्लारियलले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । खेलको...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् । खेलको ६१ औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत...
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) हाल देशको खेलकुद क्षेत्रमा विवादको केन्द्रबिन्दु बनेको छ । विगत केही वर्षदेखि निरन्तर देखिएका विवाद र गैरजिम्मेवार क्रियाकलापले एन्फालाई केवल संस्थागत कमजोरीको प्रतीक बनाएको छैन...