बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

३६ वर्ष अघि रिलिज भएको त्यो फिल्म जसको एक शटले खतरामा पारेको थियो अमिताभको जीवन

बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन विगत ५० वर्षदेखि मानिसहरुलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । अमिताभ आफ्नो काममा निकै गम्भीर छन् । अमिताभको मिहिनेत उनको फिल्ममा स्पष्ट देखिन्छ । तर अमिताभको एउटा फिल्म यस्तो