शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

छोटो कपडामा नाचिरहेको देखिइन् सुहानाः भनियो, ‘शाहरुखले छोरीलाई राम्रो संस्कार दिएनन्’

बलिउडका बादशाह भनिने शाहरुख खानकी  छोरी सुहाना खान बी टाउनको चर्चित स्टार किड् मध्येका एक हुन् । उनको फोटो र भिडियो आउने बित्तिकै चर्चाको विषय बन्ने गर्छ । केही दिन अघि एक विवाहको क्रममा सुहानालाई