बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रोचक

जुकरबर्गको फेसबुकमा ओबामाको यस्तो कमेन्ट

वासिङटन – सामाजिक सञ्जालका संस्थापक मार्क जुकरबर्गको फेसबुकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको कमेन्ट अहिले चर्चाको विषय बनेको छ । जुकरबर्गले फेसबुकमा यस्तो स्ट्याटस राखेका थिए – ह्वाईट हाउसले बढी विद्यार्थीहरुलाई स्कुलमा कोडिङ पढ्ने अवसर