शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रोचक

काकाको घुराइ सहन नसकेपछि भतिजाले खुवाए विष

टोकियो । जापानको चिबा प्रिफेक्चरस्थित इचिबारामा एक १८ वर्षीय किशोरलाई आफ्नो काकाको हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ।  उनले काकाको ठुलो घुराइ सहन नसकेपछि ओलेन्डर नामक विषालु बोटको पात कुटेर उनको मिसो सुपमा मिसाइदिएको प्रहरीले जनाएको