सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

एन्ड्रोइड फोनमा आयो नयाँ भाइरस

काठमाडौं । नेपालमा एन्ड्रोइड युजरको संख्या लगातार बढ्दै गइरहेको छ । सामसङदेखि भिभोसम्म एन्ड्रोइड अपरेटिङ सिष्टममा चल्ने फोन प्रयोगकर्ता बढेका छन् । एन्ड्रोइड फोन चलाउने युजरहरूमाथि ठूलो खतरा मडारिरहेको छ । सिक्योरिटी एक्सपर्टहरूले नयाँ खालको