सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

मान्छे ९०० वर्षसम्म बाँच्थे भन्ने दाबी गरेपछि जीव विज्ञ बर्खास्त

मस्को । रुसको शिक्षा तथा विज्ञान मन्त्रालयले हालै एक जना जीव विज्ञलाई बर्खास्त गरेको छ । अवैज्ञानिक अभिव्यक्ति दिएपछि रसियन एकेडेमी अफ साइन्सेजकमा इन्स्टिच्युट अफ जनरल जेनेटिक्सका निर्देशकलाई बर्खास्त गरिएको हो । जेनेटिशिष्ट अलेक्जान्डर कुदर्याभ्त्सेभलाई