काठमाडौँ । नेपालमै पहिलो पटक नियर–फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि एनएफसी डिजिटल भिजिटिङ कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ कार्ड’
नयाँ दिल्ली । भारतले अन्तरिक्षमा मानवलाई पठाउँदै छ । गगनयान नाम दिइएको यो मिसन २०२५ को पहिलो अर्धवार्षिक अवधिमा लञ्च गरिने आशा गरिएको छ । भारतको केन्द्रीय विज्ञान तथा प्रौद्योगिक...
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) को आदित्य-एलवान अन्तरिक्ष यान १२६ दिनमा १५ लाख किलोमिटरको दुरी पार गरेर शनिबार सूर्य-पृथ्वी ल्यागरेन्ज पोइन्ट १ (एल वान) मा पुगेको छ।...
नयाँ दिल्ली । सूर्यको अध्ययन गर्न अन्तरिक्षमा पठाइएको भारतको पहिलो सौर्य मिसन ‘आदित्य-एल१’ शनिबार भारतीय समयअनुसार अपराह्न ४ बजे आफ्नो तोकिएको कक्षमा पुग्नेछ। ईसरोका अध्यक्ष एस सोमनाथले केही दिन अघि एएनआईलाई...
काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले एआईमा आधारित नयाँ फोन ल्याउँदैछ । कम्पनीले जनवरी १७ मा क्यालिफोर्नियाको सान जोजमा पत्रकार सम्मेलन गरेर बहुप्रतिक्षित ग्यालेक्सी एस२४ सिरिजका फोनहरु अनावरण...
काठमाडौँ । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले कर्मचारीहरूलाई कामबाट निकालिदिएको छ । कम्पनीका खर्बपति सीईओ एलन मस्कको आलोचना गरेका ८ कर्मचारीलाई कम्पनीले निकालेको हो । अमेरिकाको श्रम एजेन्सीमा परेको...
ओक्लोहामा । अमेरिकाको ओक्लोहामाका एक किशोर निन्टेन्डोको चर्चित भिडियो गेम ‘टेट्रिस’ लाई हराउने पहिलो मानव बनेको विश्वास गरिएको छ । यो भिडियो गेम रिलिज भएको ३४ वर्ष यता कसैले उसलाई...
पर्थ । कृत्रिम बौद्धिकताले रोगको पहिचान र उपचारको तरिकाहरुमा व्यापक क्रान्ति ल्याइरहेको छ । रोगको निदानमा शुद्धता र कुन चाँहि उपचारले राम्रोसँग काम गर्न सक्ला भन्ने निर्धारण गर्नमा उपयोगी हुने...
काठमाडौँ । २०२३ ले बिदा लिएको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार नयाँ वर्ष २०२४ को आगमन भइसकेको छ । वर्ष २०२३ मा प्रविधिको क्षेत्रमा मानव सभ्यतामा कायापलट गर्ने घटना...
बेजिङ । चिनियाँ प्रविधि कम्पनी बाइडुको च्याटजीपीटी जस्तै एआई बोट एर्नीमा प्रयोगकर्ताको संख्या १० करोड नाघेको छ । प्रयोगकर्ताको संख्या सक्रिय हो कि होइन भनेर कम्पनीले खुलाएको छैन । न...
काठमाडौँ । अबेर रातसम्म फोन चलायो अनि चार्जमा राखेर सुत्यो । धेरै मानिसहरूको बानी हो यो । तर यस्तो बानी सही छ कि गलत ? यस्तो गर्दा के हुन्छ ?...
वाशिङ्टन डिसी । न्यूयोर्क टाइम्सले ओपन एआई र माइक्रोसफ्टविरुद्ध मुद्दा हालेको छ । प्रतिलिपि अधिकार उल्लङ्घन मामिलामा पत्रिकाले बुधवार यी दुई कम्पनीमाथि मुद्दा हालेको हो । यी कम्पनीका कृत्रिम बौद्धिकता...
काठमाडौँ । सन फ्रान्सिस्कोस्थित एउटा कम्पनी ह्युमनले नोभेम्बरमा लञ्च गरेको एआई पिन नामक वेयरेबल कम्प्युटरको प्रि–बुकिङ सुरु गरेको छ । कम्पनीले बताएअनुसार जसले छिटो बुक गर्छ उनीहरुले नै कम्प्युटर पाउनेछन्...
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल अमेरिकाले आफ्नो सिरिज ९ र अल्ट्रा वाचको आयात र विक्रीमा लगाएको प्रतिबन्धको विरुद्धमा अदालतमा जाने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले...
काठमाडौँ । कुनै काममा एकाग्रता नहुनु वा छिट्टै कुनै कामबाट ध्यान भड्किनु अहिले ठुलो समस्या बनिरहेको छ । कहिलेकाहीँ त मान्छेहरूले यसलाई सामान्य ठानेर बेवास्ता गरिदिन्छन् । तर यो अटेन्शन...
काठमाडौँ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याइरहेको छ । प्रयोगकर्ताहरुलाई कुराकानीमा सहज होस्, एप चलाउँदाको अनुभव राम्रो हुँदै जाओस् भनेर पछिल्लो समय कयौँ हेरफेर भएका...
क्यालिफोनिर्या । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ । कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट...
काठमाडौँ । तपाईँले सोनी, जेबीएल, जेनहेइजरजस्ता कयौँ कम्पनीको महँगो हेडफोन त देख्नु भएकै होला । यहाँ हामी झन्डै सवा २ लाख नेपाली रुपैयाँ पर्ने एउटा हेडफोनबारे कुराकानी गर्न गइरहेका छौँ...
काठमाडौँ । लिभिङ विथ आईसीटीले आयोजना गरेको आठौँ संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभ’ शुक्रवार द सोल्टी काठमाडौँमा भव्यताको साथ सम्पन्न भएको छ । एक दर्जन बढी...
काठमाडौँ । पृथ्वीको ओजोन तह केही दशकमा नै पूर्णरुपमा ठिक हुने बाटोमा रहेको संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूको एक प्यानलले जनाएको छ । गत जनवरीमा उनीहरूले विश्वभर नै ओजोन तहलाई हानी...
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) का अध्यक्ष एस सोमनाथले भारतको पहिलो सौर्य मिशन आदित्य(एल वान जनवरी ६ मा आफ्नो गन्तव्य ल्याग्रेनजियन प्वान्ट पुग्ने बताएका छन्। यो बिन्दु...
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टले विन्डोज १० अपरेटिङ सिष्टमलाई सपोर्ट अन्त्य गर्ने योजना बनाएको छ । योसँगै विश्वभर २४ करोड थान पर्सनल कम्प्युटर रद्दी बन्ने बजार अनुसन्धाता संस्था...
काठमाडौँ । नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ र राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ । तोयनाथ पञ्चाङ्ग विगत १३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको विश्वासिलो पञ्चाङ्ग...
काठमाडौँ । अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुसहित मृत्युसमेत भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् । लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले...
काठमाडौँ । सामाजिक सञ्जाल ‘एक्स’ मा समस्या देखिएको छ । एक्स सञ्चालनमा रहे पनि यसको टाइमलाइनमा भने बिहीबार बिहान समस्या देखिएको हो । यसको टाइमलाइन खाली देखिएको छ ।...
लन्डन । प्याटेन्टसम्बन्धी आवेदनमा अन्वेषकको रूपमा कृत्रिम बौद्धिकताको नाम राख्न अनुमति दिनु पर्ने याचिका खारेज गर्ने यस अघिको निर्णयहरूलाई बेलायती सर्वोच्च अदालतले सही ठहर्याएको छ । प्राविधिज्ञ डा. स्टेफन थेलरले...
वाशिङटन डीसी । वैज्ञानिकहरुले अन्तरिक्षको अहिलेसम्मकै टाढाको दूरीबाट भिडियो प्रसारण गरेका छन् । पृथ्वीभन्दा झन्डै १ करोड ९० लाख माइल परबाट ट्याटर्स नाम गरेको एउटा बिरालोको भिडियो प्रसारण गरिएको थियो...
काठमाडौँ । कुनै जमाना यस्तो थियो नोकियाको सानो हलुका फिचर फोन हुन्थे । यी फोन जति खस्दा पनि केही हुँदैनथ्यो । फोनमा लागेको धुलो माटो टक्टकाएर केही नभए जस्तैगरी चलाइन्थ्यो ।...
नयाँ दिल्ली । भारतीय सिनेमा जगतमा कृत्रिम बौद्धिकता (एआई) कहाँ फिट होला ? एआईले हलिउडमा व्यापक उथलपुथल गरायो । एआईको त्रासबिच त्यहाँका लेखकहरूले महिनौंसम्म बन्द हडताल गरे । कलाकारहरुको बन्द हडताल...
ब्रसेल्स । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले युरोपेली संघ (ईयू)मा थ्रेड्स लञ्च गरेको छ । विश्वको अन्य क्षेत्रमा लञ्च गरेको पाँच महिनापछि कम्पनीले थ्रेड्सलाई ईयूमा ल्याएको हो । यसलाई...
काठमाडौँ । ह्वाट्सएप अहिले सबैभन्दा धेरै प्रयाेगमा आएको एपमध्ये एक हो । यसमा मानिसहरू हरेक खालको कुरा गर्छन् । हरेकको मोबाइलमा कार्यालयकै दुई चार ओटा ग्रुप यसमा हुन्छन् । साथीभाइ...
काठमाडौँ । आइफोनको लोकप्रियता कसैबाट लुकेको छैन । एप्पल कम्पनीले आफ्नो डिभाइसमा कयौँ नवीनता ल्याएको छ, जसलाई प्रयोगकर्ताले रुचाइरहेका छन् । अब एप्पलले एउटा नयाँ फिचर ल्याउँदै छ,जसको मद्दतबाट...
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको कारमा निकट भविष्यमा विशेष खालको पार्किङ फिचर थपिँदैछ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले सामाजिक सञ्जालमा यसको सङ्केत गरेका छन्...
काठमाडौँ । एपलाई राम्रो बनाउन म्यासेजिङ एप ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचर ल्याइरहेको छ । एपले हालै मात्र आफ्नो प्लेटफर्ममा अर्को विशेष फिचर ल्याएको छः भ्वाइस म्यासेज भ्यू वन्स ।...
ब्रसेल्स । युरोपेली संघ (ईयू)का नीति निर्माताहरूले कृत्रिम बौद्धिकता (एआई)लाई नियमन गर्ने ऐतिहासिक कानुनमा सहमति गरेका छन् । शनिबार ईयूको संसदमा एआईसम्बन्धी ऐतिहासिक ‘प्रोभिजनल’ सम्झौता भएको छ । कानुन निर्माता...
काठमाडौँ । स्मार्ट वाचहरू हाम्रो दैनिक जीवनको एक महत्त्वपूर्ण भाग बनेको छ। आजकल धेरैले स्मार्टफोनसँगै स्मार्ट घडी लगाउन थालेका छन् । सबैलाई थाहा छ कि स्मार्टफोन ह्याक हुने जोखिम...
काठमाडौँ । टेक कम्पनी गुगलले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल जेमिनाई सार्वजनिक गरेको छ । यी एआई उपकरणहरू मानिस जस्तै व्यवहार गर्न डिजाइन गरिएको हो । ...
काठमाडौँ । सन् २०२३ मा विकिपिडियामा सर्वाधिक हेरिएका पेजहरूको सूची सार्वजनिक गरिएको छ । यसले मानिसहरूको चासो आर्टिफिसियल इन्टिलिजेन्स र मृत्यु भएका मानिसहरूमा बढी रहेको र वेबसाइटको ट्रेन्डमा भारतीय प्रयोगकर्ताहरूको...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको...
बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको रेड्मी फोन निकै चर्चामा रहने गरेको छ । सस्तो मूल्यमा उत्कृष्ट फिचरहरू पाइने भएकोले पनि धेरैको रोजाइमा यो फोन पर्ने गरेको छ ।...
काठमाडौं । पछिल्लो समय ह्वाट्स एप चलाउनेको सङ्ख्या बढेको छ । हरेकको फोनमा ह्वाट्स एप पाइन्छ । टाइमपासका लागि मात्रै नभएर अत्यावश्यक कामका लागि यसलाई चलाउनेहरू पनि बढेका छन् । प्रयोगकर्ताको सहजताका...