एजेन्सी- सुन्दर, चम्किलो र आकर्षक अनुहार होस् भन्ने सबैको चाहाना हुन्छ । यसका लागि मानिसले धेरै प्रयास पनि गरेका हुन्छन् । तर सजिलो, सुलभ र छोटो समयमै घरायसी सामग्रीको प्रयोगबाट अनुहारमा सुन्दरता ल्याउन सकिन्छ ।
दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा...
जो महिला चिसो मौसममा गर्भधारण गर्दछन् उनीहरुमा गर्भावस्थमा मधुमेहले सताउने खतरा अत्यधिक हुने एक अनुसन्धानले बताएको छ । यसमा आमा र बच्चा दुबैले विभिन्न प्रकारको जोखिमको सामना गर्नुपर्ने सम्भावना उक्त...
चिसो महिनामा भिक्स भेपोरब सजिलै घरमा पाइन्छ । तर यसले रुघा खोकी लाग्दा मात्र फाइदा पुर्याउने नभई यसका अन्य फाइदा पनि छन्, जुन थाहा पाउँदा अचम्मित पर्नुहुनेछ तपाईं । १....
नेपालमा पहिलो पटक नवजात शिशु स्याहार सल्लाह केन्द्र स्थापना, समस्या परे ५१५९२६६ नम्बरमा फोन गर्नुस् : भनिन्छ, हरेक सफलताका लागि कसैबाट प्रेरणा मिल्छ । इच्छाशक्ति र निरन्तर लगाव भएमा...
यस्ता थुप्रै खानेकुरा हुन्छन् जसले खराब मुड, डिप्रेसन र स्ट्रेसलाई भगाएर खुसी महसुस गराउँछ । मनोवैज्ञानिक डा. रुमा भट्टाचार्यका अनुसार खानपिनले पनि मानिसको मूडमा ठूलो असर पुर्याउने गर्दछ । खानेकुरामा...
जापानीहरुको रंग जन्मजात नै सफा हुन्छ । तर यति हुँदा हुँदै पनि जापानी महिला छालालाई नरम, गोरो र चम्किलो बनाउनका लागि चामलको पेष्टको प्रयोग गर्दछन् । त्यहाँ हज्जारौं वर्षदेखि चामललाई...
यदि तपाईं बिहान ऊर्जावान् महसुस गर्न चाहुनुहन्छ भने तीनवटा कागती काटेर आफ्नो बेड नजिकै राख्नुहोस् । हरेक दिन यो नियम अपनाउनुहोस् र फरक देख्नुहोस् । कागतीको बास्ना निकै ताजा महसुस...
जाडो मौसम सुरु भएको छ । जाडो बढेसँगै विशेषगरी तराईका जिल्लामा शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ । गरिबी, अशिक्षा र स्वास्थ्यमा विशेष ख्याल नगर्दा शीतलहरकै कारण बर्सेनि धेरैको मृत्यु...
डा. राजेन्द्र कोजू मुटुरोग विशेषज्ञ धुलिखेल अस्पताल विश्वमा मुटुरोगको समस्या विकराल बन्दै गइरहेको छ । अझ नेपालजस्तो मुलुकमा त यसको समस्या झन् बढेको पाइन्छ । संसारभरका मुटुरोगीहरूलाई हेर्दा मुटुरोग लाग्नुमा...
चिसो मौसममा कपालको सुरक्षा गर्न निकै समस्या हुन्छ । जाडो धेरै बढ्दा टोपी तथा मफलर, स्कार्फले टाउको छोप्नुपर्ने बाध्यता हुन्छ । यस्तोमा कपाल कमजोर हुने सम्भावना रहन्छ । तर, सामान्य...
घनश्याम रिजाल, उपाध्यक्ष, नेपाल सुन–चाँदी कला व्यवसायी संघ गहनाको चमक कायम राख्न सुरक्षित तरिकाले स्टोर गर्नुपर्छ । धुलो, धुवाँ र अन्य धातुहरूको सम्पर्कले गहनाको चमकमा असर पर्न सक्छ । गहनाको...
डा. दिनेशप्रसाद बराल सोहम योगा एन्ड नेचुरोप्याथी, लोकन्थली धेरै नेपालीलाई बाथरोगले सताउने गरेको छ । यो रोगको प्राकृतिक चिकित्सा पद्धतिअनुसार पनि उपचार गर्न सकिन्छ । निश्चित सिद्धान्तमा आधारित औषधिरहित...
विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका छन् । यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवन शैली अपनाउनु हो । यो रोग के हो ? र कसरी...
व्यस्त र अस्वस्थकर जीवनशैलीका कारण मधुमेहको ग्राफ तिब्र रुपमा बढ्ने गर्दछ । विशेषज्ञका अनुसार यदि दिनमा कम्तीमा ३० मिनेट हिँडे र स्वस्थ खानपिन गरे मधुमेहको खतराबाट मुक्त हुन सकिन्छ । ...
मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ ।...
कागती स्वादिष्ट खानाका लागि धेरैले खान्छन् तर थोरैले मात्र स्वास्थ्यका लागि खाने गरेका छन् । स्वास्थ्य रहनका लागि कागती खानुका यस्ता छन् ८ फाइदा : १. नियमित कागतीपानी सेवन...
आँखा एउटा महत्वपूर्ण ज्ञानेन्द्रिय हो । यसको आकार सानो तर भूमिका ठूलो छ । आँखा निकै संवेदनशील पनि छ । त्यसैले यसको सुरक्षामा सधैँ चनाखो हुन जरुरी छ । कसरी...
सुजन राजभण्डारी सञ्चालक प्रिन्स मोबाइल, नयाँ बानेश्वर मोबाइल खरिद गर्दा आजभोलि धेरैभन्दा धेरै फिचर प्रयोग गर्न सकिने होस् भन्ने सबैको चाहना हुन्छ । मूल्य केही महँगो भए पनि आफूलाई आवश्यक...
सुजन पन्थी फेसन डिजाइनर लाफ डिजाइन स्टुडियो, लाजिम्पाट पावर भएको होस् या पावर नभएको, आँखाको सुरक्षाका लागि चस्मा अनिवार्य साधनजस्तो बनेको छ । बाहिर निस्किँदा सामना गर्नुपर्ने धुवाँ–धुलो र सूर्यको...
डा. धर्मेन्द्र कर्ण छालारोग तथा सौन्दर्य विशेषज्ञ धुलिखेल अस्पताल विश्वमा सन् १९५० बाट मानिसमा कपाल प्रत्यारोपण गर्न सुरु गरिएको हो । त्यसयता नेपालमा पनि कपाल प्रत्यारोपण गर्ने थुप्रै प्रयास...
नेपाललगायत विश्वभरि नै थाइराइडका बिरामी बढिरहेका छन् । जीवन भोगाइमा विलासीपन र अस्वस्थ्य खानपानका कारण थाइराइडको सङ्क्रमण बढ्दो छ । के हो थाइराइड ? कसरी लाग्छ र कसरी बच्ने विशेषज्ञ...
उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिन्छ । यसले कुनै लक्षण नदेखाई तपाईंलाई भित्र भित्रै गम्भीर रोगको शिकार बनाएको हुन्छ । यसमा रक्तसंचार ‘लो वा हाई’ हुने गर्दछ । यदि तपाईं औषधी...
स्वाद बढाउनका लागि हामी धेरैजसो खानासँगै अचार खाने गर्दछौं । विभिन्न स्वादको बोतल वा प्लाष्टिकमा प्याक गरिएको अचार बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । तर यस्ता अचार खाने बानीका कारण उच्च रक्तचाप,...
नेपालमा एड्सका रोगी हज्जारौं छन् । यो रोग कुनै पनि उमेरका व्यक्तिहरुलाई लाग्न सक्छ । शरिरमा एचआइभी सक्रिय हुँदा यो रोग लाग्ने गर्दछ । यो भाइरसले शरिरमा संक्रमण पैदा गरेर...
नवजात शिशु अवस्था सबैभन्दा संवेदनशील उमेर हो । जन्मदेखि २८ दिन वा १ मिहनासम्मको उमेरलाई नवजात शिशु अवस्था भनिन्छ । यस उमेरमा बालकलाई बाहिरी वातवरणमा समायोजन हुन निकै कठिन...
न्युायोर्क – एस्ली रिभास २६ वर्षकी थिइन् जब उनले आफू मोर्निङ वाक गर्दा चाँडै थाक्ने गरेको महसुस गरिन् । न्यु मेक्सिकोमा एक्स रे टेक्निसियन उनी त्यसको केही वर्षमा लगातार रुघा–खोकीले...
डा. अंशुमाली जोशी इन्डोक्राइनिलोजिस्ट हाम्रो शरीरमा विभिन्न हर्मोन छन् । सबै हर्मोनका आ–आफ्नै काम छन् । तर, शारीरिक र मानसिक विकासका लागि अत्यावश्यक हर्मोनहरू तलमाथि हुँदा भने अर्को समस्या निम्तिन्छ...
डा. चन्दा कार्की स्त्रीरोग विशेषज्ञ महिला–पुरुष बराबरी, यो अधिकार र क्षमताको सवालमा हो । तर, शारीरिक बनोटमा महिला र पुरुष फरक छन् । दुवैका फरक–फरक विशेषता छन् । पुरुषभन्दा महिलाको...
विभोर अग्रवाल डाइरेक्टर, एसोर्ड मोटर्स प्रालि चिसो मौसम सुरु भइसकेको छ । यसको असर हाम्रो सवारीसाधनलाई पर्नु पनि स्वाभाविक हो । चिसोकै कारण कारमा विभिन्न साना तथा ठूला समस्या...
डा. राजेन्द्रकुमार गिरी प्रबन्ध निर्देशक, सिंहदरबार वैद्यखाना विकास समिति पेटमा विभिन्न समस्या निम्तिने गर्छन् । दुख्ने, ग्यास निम्तिने, कब्जियत हुने, पखाला लाग्ने, मासी पर्ने, उल्टी हुनेजस्ता सामान्य समस्या आइरहने...
डा. महेन्द्रबहादुर विष्ट पूर्वनिर्देशक स्वास्थ्य सेवा विभाग भन्ने गरिन्छ, रुघाखोकी लाग्दा एन्टिबायोटिक चढाए निको हुन एक हप्ता लाग्छ, घरेलु उपचार तथा आराम गरे सात दिनमा ठीक हुन्छ । मतलब...
काठमाडौं–राजधानीको धुँवा, धुलो र फोहोरले सबैलाई वाक्क बनाएको छ । त्यसमा पनि अहिले जाडोको मौसमा रुघा, खोकीको सङ्क्रमण धेरै छ । यस्तो धुवाँ, धुलो र सङ्क्रमणबाट बच्नका लागि अधिकांशले मास्कको...
डा. गणेशकुमार राई, बालरोग विशेषज्ञ बच्चाहरूको स्वास्थ्य निकै संवेदनशील हुन्छ । दिन–दिनमा फेरबदल भइरहन्छ । उनीहरूको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि खानपान, सफाइलगायतमा थोरै मात्रै तालमेल नमिल्दा समस्या निम्तिन्छ...
चिसो मौसम सुरु हुनासाथ धेरैलाइै रुघा, खोकी, ज्वरो तथा फ्लुजस्ता रोगले सताउन थाल्छ । यस्ता बिमारीको उपचार गर्ने धेरै घरेलु विधि छन् । त्यसमध्ये परम्परागत रूपमा चलेको तातो पानीको बाफ...
होहल्ला गर्ने तथा चिच्याउने गर्दा कहिलेकाहीँ स्वर नै सुक्न सक्छ । कुनै वेला नारा–जुलुसमा चर्को बोल्दा या चिसोमा धेरै बस्दा पनि स्वर भासिन सक्छ । यस्तो समयमा बोल्नुपर्दा निकै असहज...
सबैले जानेको कुरा हो, टुथपेस्टको काम दाँत स्वस्थ राख्ने तथा टल्काउने हो । तर, कमैलाई थाहा होला, टुथपेस्टको काम दाँतबाहेक अन्य प्रयोजनमा पनि छ । यस्ता छन्, टुथपेस्टका केही...
सीताराम हाछेथु ट्राफिक प्रहरी प्रमुख, ललितपुर लोकल बसमा यात्रा गर्नेलाई हरेक दिन समस्या नै समस्या छ । यात्रुका गुनासा बग्रेल्ती सुनिन्छन् । यस्ता समस्या कतिपय गाडीचालक र सहचालकका कारण...
जाजरकोट– नियमित खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय पुगेको दर्जनौ वालवालिका खोप लगाउनवाट वन्चित भएका छन् । यस्तो भयो कसरी ? –जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरटेन्डेन्ट रामपुकार शाहले खोप राखेको साँचो...
केही वर्षयता नेपालमा डेङ्गुका बिरामीहरु दिनदिनै बढिरहेका छन् । खासगरी अव्यवस्थित बसाइ, औद्योगीकरण, जथाभावी फ्यालिएका फोहोर तथा टायर, स्वच्छ पानीको अभाव आदि कारणले डेङ्गु फैलँदै गएको छ । जनचेतनाको कमी,...
स्वास्थ्य शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्दछ । त्यस्तो खानामा शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वको समायोजन गर्नुपर्दछ । हामीले दैनिक खाने खानामा कुन–कुन पौष्टिक तत्व पाइने चीज समावेश गरेका...