सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

संगीत

निलमले ल्याइन् ‘लेकाली दाइको क्या माया लाग्छ’

काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईले नयाँ गीत ‘लेकाली दाइको क्या माया लाग्छ’ सार्वजनिक गरेकी छन् । गीतकार समेत रहेकी निलमले गीत आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । गायनमा भन्दा बढी