सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

संगीत

‘नक्कले छातीमा’ सगुन र बिक्रमको रोमान्स

काठमाडौंँ । लोकगायक रामचन्द्र बोगटीको स्वर रहेको ‘नक्कले छातीमा’ बोलको पञ्चेबाजा गीत बजारमा आएको छ । गीतमा लय र शब्द समेत बोगटीकै रहेको छ । ठेट नेपाली पञ्चेबाजा प्रयोग गरिएको गीतमा गायकले विवाह नभएको