काठमाडौँ । संगीतकार आलोकश्रीले राष्ट्रिय भावनाको गीत ‘सिङ्गो देश नेपाल चाहिन्छ’ ल्याएका छन् । देशप्रेमको कथा भन्ने गीतमा अशोक शेरचनको शब्द र रामकृष्ण ढकालको स्वर छ । गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा...
काठमाडौँ । लोकगायक रत्न ‘बेहोसी’ बज्राचार्यलाई ‘नेपाल रत्न सम्मान’ प्रदान गरिएको छ । नेवा: साधना कला केन्द्रले बेहोसीलाई उनकै ९० औँ जन्मदिनको अवसर पारेर सम्मान गरेको हो । नेपाली र नेपाल...
काठमाडौं । गायिका टेलर स्विफ्टको एनएफएल स्टार ट्राभिस केल्सीसँगको इन्गेजमेन्टको घोषणा सामाजिक सञ्जालमा भाइरल भएको छ। उनको यस इन्स्टाग्राम पोस्टमा १० मिलियन लाइक्स पुग्न एक घण्टा ५ मिनेट मात्र लागेको...
काठमाडौँ । गायक सुगम पोखरेलको स्वरमा भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ । डिजिसेन्स नेपाल प्रा. लिले निर्माण गरेको गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः...
काठमाडौँ । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले जितेका छन् । सोमबार नेपाल पुलिस क्लबमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि चुमेका हुन् । पूर्व अर्थ तथा...
कोपनहेगन । दुई साताअघि मात्रै बेलायतको वेम्बली एरिनामा १० हजार दर्शकका अघिल्तिर नेपाली लोक रक प्रस्तुत गरेको नेपथ्य डेनमार्कमा पनि दर्शकबाट उत्तिकै माया पाउन सफल भएको छ । कार्यक्रम हुनु...
काठमाडौँ । भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिने भएकी छन् । आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट...
काठमाडौंँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ले युट्युबमा छाएको छ । गीतले समाचार तयार गर्दासम्म ७६ लाख ३५ हजारभन्दा बढी भ्युज पाएको छ । जुन यस वर्ष सार्वजनिक...
काठमाडौँ । सङ्गीतबिनाको तिज कस्तो होला ? पक्कै निरस हुन्छ । चेलीबेटीले वर्षभरिका दुःख र पीडालाई गीत-सङ्गीतको माध्यमबाट पोख्ने र रमाउने पर्व हो तिज । अहिले कलाकारको सामाजिक सञ्जाल नियाल्ने हो...
काठमाडौँ । गायिका ज्योति मगरको गीतले सिन्धुपाल्चोकको बाह्रबिसे झुमेको छ । आइतबार बाह्रबिसे नगरपालिकाले आयोजना गरेको ‘तिज विशेष’ सांस्कृतिक कार्यक्रममा मगरले ‘लठ्ठै पार्यो तन्नेरी मलाई हेरीहेरी’ गाउँदा बाह्रबिसेका महिला सोही गीतमा...
काठमाडौंँ । स्मारिका ढकाल उत्कृष्ट तिज गीत म्युजिक भिडियो मोडल घोषित भएकी छन् । राजधानीमा एक कार्यक्रम सहित बाँडिएको ‘१२औं छायाँछवि तीज अवार्ड २०८२’मा उनले ‘काली पसम कि –२’बाट यो...
काठमाडौँ । बलिउडकी चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ। आउँदो सेप्टेम्बर १९ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा...
काठमाडौँ । चर्चित कमेडी सिरियल ‘सक्कीगोनी’ मा मुन्नीको चरित्र मार्फत चर्चामा रहेकी कलाकार प्रियाना आचार्य बोल्ड अवतारमा देखिएकी छन् । र्यापर लिल क्लाउडको नयाँ र्याप गीत ‘बेबी गर्ल’ को भिडियोमा...
काठमाडौँ । आगामी असोजको १३ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार सुरु भैसकेको छ । निर्माण पक्षले फिल्मको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ ’गीत छायाङ्कन सकेको छ...
काठमाडौँ । ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ बिहीबार बाँडिएको छ । काठमाडौँमा आयोजित एक समारोह बिच बाँडिएको अवार्डमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर ‘विशिष्ट नारी सम्मान’ प्रदान...
काठमाडौँ । ‘गलबन्दी चिनो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वर रहेको यो गीत आङ्ला म्युजिक नामक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक...
मेरो विचारमा तिजका गीत मनोरञ्जनका लागि मात्र होइनन्, एउटा चेलीबेटीको मनको बह पोख्ने सशक्त माध्यम हो । हाम्रो समयमा सामाजिक परिवेश फरक थियो । छोरी–बुहारीले घरका दुःख–पीडा खुलेर भन्न सक्ने...
काठमाडौँ । अङ्ग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेँटीमा यस पटक पाको पुस्ताका साङ्गीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन् । अगस्ट महिनाको अन्तिम शुक्रबार...
काठमाडौँ । गायिका माण्डवी त्रिपाठीको ‘उडायो रिबन’, रेखा शाहाको ‘मलाई क्या माया’, ज्योती मगरको ‘मलाई हेरी हेरी’, निशा केसीको ‘चोली फाटेको’ र शान्तिश्री परियारको ‘काली पसम कि –२’ गीत बिच...
चितवन । कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा...
काठमाडौँ । शान्तिश्री परियार ‘काली पसकी २’, लक्ष्मी मल्लको ‘ तीजका गीत’, लक्ष्मी पुरी प्रधान ‘घन्काइदेउ मादलु’, मञ्जु पौडेल ‘छैन नि चोलिया’ र एलिना चौहानको ‘छोरीको शीर आमा’ गीत बित...
काठमाडौँ । नेपाली गीत सङ्गीतमा ‘र्याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’ लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने...
काठमाडौँ । बालसंसार डट कमले बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी तयार पारिएको चौथो बालगीत आइतबार सार्वजनिक गरेको छ । यो गीत विशेषगरी बाबाप्रति कृतज्ञता र स्नेह प्रकट गर्ने उद्देश्यले...
काठमाडौँ । टिका पुन र योगेन्द्र ल्वागुनको स्वर गीत ‘सुन परानी’ सार्वजनिक भएको छ । यज्ञ विकको सङ्गीत रहेको गीतको एरेन्जर राजु सुनाम हुन् । भिडियोमा उत्तम केसी नेपाल र बिनिता...
काठमाडौँ । गायिका कोमल ओलीको नयाँ तीज गीत ‘बिन्ती गर्न जाम’ सार्वजनिक गरिएको छ । लोकराज अधिकारीका शब्द र विपिन घिमिरेको सङ्गीत गीतमा छ । भिडियो अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको हो...
काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ सार्वजनिक गरेको हो । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी...
काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् । पूर्वेली भाकाको यो गीतले पहाडी...
काठमाडौँ । जनवादी गीत–संगीतको निरन्तरतासँगै देशभक्ति र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले ‘देशको संगीत’ नामको सांगीतिक कार्यक्रम आगामी भदौ ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा हुने भएको छ। पुपल्स स्टुडियोको...
काठमाडौँ । साङ्गीतिक समूह बफिन्स ९८को 'बरबरी आँसु' बोलको गीत सार्वजनिक भएको छ। यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र...
काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २२ लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको...
काठमाडौँ । गायक, संगीतकार एवम् एरेन्जर सञ्जय खड्गी ‘एम्बेस्डर फर पिस’ पुरस्कारबाट सम्मानित भएका छन् । यूथ फेडेरेशन अफ नेपालले ‘युनाइटेड नेसन्स इन्टरनेशनल यूथ डे–२०२५’ को अवसर पारेर राजधानीमा आयोजना...
सोल । २०१६ ताका दक्षिण कोरियाको एउटा बाल गीत निकै चर्चित भयो । ‘बेबी शार्क डू डू डू.......’ गीतले कोरियामा मात्रै नभएर विश्वभर नै निकै चर्चा कमायो । छोटो अवधिमा यो...
काठमाडौँ । चर्चित गायिका रचना रिमाल युरोप उडेकी छन् । युरोपका करिब दर्जन देशमा साङ्गीतिक कार्यक्रमका लागि उनी बुधबार साँझ युरोप उडेकी हुन् । रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू करिब...
काठमाडौँ । चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको...
काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त तिज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधीखोजी पनि...
काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको हो । तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो...
काठमाडौँ । शान्तिश्री परियारको आवाज रहेको ‘लाहुरे दाइको अत्तर’ बोलको तिजगीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । डीयूआर म्युजिक कम्पनीबाट सार्वजनिक गरिएको गीतमा रामचन्द्र न्यौपाने, उत्तम अधिकारी र दुर्गाप्रसाद कोइरालाकाे शब्द...
काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइराला, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, वरिष्ठ...
काठमाडौँ । गायक प्रमोद खरेल आफ्नो ब्यान्ड परम्परा लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन् । उनी अस्ट्रेलियाका विभिन्न सहरमा आगामी २२ अगस्ट देखि १४ सेप्टेम्बर सम्म हुने साङ्गीतिक कार्यक्रमका लागि...
काठमाडौँ । गायिका एलिना चौहान माता दुर्गाको अवतारमा देखिएकी छन् । सामाजिक सञ्जालमा उनले नयाँ रूपसहितको तस्बिर साझा गरेका हुन् । उनले पोस्टसँगै लेखेकी छन्, ‘नारी कोमल छन्, तर कमजोर होइनन्। शक्तिको...
काठमाडौँ । गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए...